© २०२३
बेपत्ताविरुद्ध दिवस(सम्पादकीय)
विश्वमा अहिलेसम्म कति मानिस बेपत्ता भएका छन् त्यसको यकीन तथ्यांक छैन । राजनीतिक द्वन्द्वका कारणबाट, विभिन्न राष्ट्रमा उत्पन्न भएका आन्तरिक द्वन्द्वका कारणबाट, एक देशबाट ज्यान जोगाउन अर्को देशमा शरणार्थी भएर गएको...