© २०२३
गेट गाईडलान्स कन्सल्टेन्सीको शाखा बुटवलमा
बुटवल,३० असार । काठमाडौमा विगत चार वर्षदेखि संचालनमा रहेको गेट गाईडलान्स एजुकेशन कन्सल्टेन्सीले बुटवलमा शाखा कार्यालय शुभारम्भ गरेको छ । बुटवलको ८ सुख्खानगरमा स्थापना भएको कार्यालयको रुपन्देहीका शिक्षा समन्वय समिति...