© २०२३
बजाज डिस्कभर माईलेज च्याम्पियनको उपाधि पाण्डेलाई
कपिलवस्तु, २६ मंसिर । कपिलवस्तुको तौलिहवामा वजाज डिस्करभर माईलेज च्याम्पियन कन्टेस्ट सम्पन्न भएको छ । तौलिहवा स्थित बुद्धपद्धम माविको खेल मैदानमा सम्पन्न च्याम्पियनको उपाधि टंक प्रसाद पाण्डेले जितेका छन् ।...