© २०२३
अध्यक्षमा हेराकाजि महर्जन, उपाध्यक्षमा बुटवलका प्रधान निर्वाचित
बुटवल, १ बैशाख । नेपाल बुद्धिचाल महासंघको नवौं तथा विशेष साधारणसभा काठमाण्डौमा सम्पन्न भएको छ । साधारण सभाले महासंघमा रिक्त रहेका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदको टुगो लगाएको छ...