© २०२३
प्रलोभनमा परेर पुग्छन, तेस्रो मुलुक
चन्द्रौटा (कपिलवस्तु), ११ साउन । चम्पाकली बुढा मगर उमेरले १५ बर्षको भएकी छन् । उनी सामान्य परिवारमा हुर्किएकी छन् । गगनपुर जिल्ला चन्चले गाउँपालिका वडा नम्बर–७ मा चम्पाकली (परिवर्तित नाम) को जन्म भएको...