© २०२३
लायन्स क्लव अफ बुटवल स्टार्सले गर्यो विद्यालयमा सहयोग
बुटवल, १४ पुस । लायन्स क्लव अफ बुटवल स्टार्सको आयोजनामा स्थानीय आधारभुत विद्यालय छत्रदेव गाउँपालिका १ चिदिका अर्घाखाँचीमा विद्यार्थी पोशाक सहयोग गरिएको छ । क्लवका सदस्य कमलेश कसौधनको समेत सहयोगमा...