© २०२३
पब्लिक स्पिकरको उपाधि सृजनलाई
बुटवल जेसीजले सञ्चालन एकेडेमी अन्तरगत पब्लिक स्पिकर बुटवल २०१८ कोउपाधि एम्स कलेजका सृजन मल्लले जितेकी छिन् । दोस्रो स्थान बुटवल बहुमुखी क्याम्पसकी ज्योती रेग्मी, तृतीय स्थानक्षितिजकलेजकाप्रोमिस बान्तवा राई प्राप्त गरेका छन्...