Logo
११ मंसिर २०७९, आईतवार
चार दशकपछि चुनाव जितेका गुप्ता भन्छन्–‘जनताको सेवक बनेर काम गर्नेछु’

चन्द्रौटा (कपिलवस्तु), १० मंसिर । भनिन्छ ः “परिश्रम गरे फल अवश्य पाइन्छ” मंगल प्रसाद गुप्ता त्यसै अनुरुप करिब चार दशकदेखिको लामो संघर्ष गर्दै आएका एक उदाहरण हुन् । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सल्लाहकार सदस्य समेत रहेका गुप्ता पञ्चायतकालदेखि विभिन्न पार्टीबाट निर्वाचन लडे पनि पराजित हुँदै आएका थिए । गतवर्ष

लुम्बिनीमा नेकपा एस : प्रदेशसभामा शुन्य सिट !

बुटवल, ३० कात्तिक । लुम्बिनी प्रदेश सभामा नेकपा एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादी प्रत्यक्ष र समानुपातिक दुबैतर्फ शुन्य सिट हुने उच्च जोखिम देखिएको छ । स्थानीय तहको मत र त्यस यता उक्त पार्टी छाड्ेर एमालेमै फर्किनेको तथ्यांकले लुम्बिनी प्रदेश सभामा नेकपा एस शुन्य हुने सम्भावनालाई बल पुगेको छ

प्रचण्ड दक्षिणपन्थीका शरणमा : ओली

कालिकोट, २७ कात्तिक । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड दक्षिणपन्थीका शरणमा पुगेकाे आराेप लगाएका छन् । सरकार सहज रूपमा चलाउन नदिएपछि ताजा जनादेशका लागि संसद् विघटन गरेको उनकाे भनाइ छ । उनले संसद् विघटन सही नै भएको दाबी पनि गरेका छन् । आइतबार कालिकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन

स्थिर सरकारका लागि ओली प्रधानमन्त्री : पुर्व गृहमन्त्री थापा

भैरहवा, २७ कात्तिक । राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले मुलुकमा राजनीतिक स्थिरताका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुपर्ने बताएका छन् । उनले राष्ट्रवादी नेता केपी ओलीलाई प्रधानमन्त्री बनाउन दीपक बोहरालाई जिताउनुपर्ने बताएका छन् । उनले संसद्मा ओलीलाई प्रधानमन्त्री बनाउन राप्रपाले मतदान गर्ने

डुबेर दुई जनाको मृत्यु

काठमाडौं, २७ कात्तिक । धनुषा र बाग्लुङमा डुबेर दुई जनाको मृत्यु भएको छ । धनुषाको हंसपुर नगरपालिका–२ ठन्काहास्थित शिधबाबा इँटा उद्योगमा काम गरी बस्ने सर्लाही बलरा नगरपालिका–४ घर भएका किसुन महतोकी २ वर्षीया छोरी पिंकी कुमारी महतोको इँटा भट्टा नजिकै खाल्डोमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । खेल्ने क्रममा

भीरबाट लडेर एक महिलाको मृत्यु

बैतडी, २७ कात्तिक । खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका ८ की २७ बर्षिया सरस्वती धामी, बोहराको खर काट्ने क्रममा शनिबार लुपुड भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको सिगास गाउँपालिकाका प्रवक्ता अमरसिंह धामीले जानकारी दिए । मृतक सिगास गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत

२०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाल र बंगलादेशमा हुने

बुटवल,२७ कात्तिक । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाल र बंगलादेशमा गर्ने निर्णय गरेको छ । आईसीसीले २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा यू–१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो । आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, जिम्बावे र नामिवियलाई

पश्चिम नवलपरासी २ः पूर्व गृहराज्यमन्त्री कँडेललाई माओवादीको भर

बुटवल, २७ कात्तिक । राजनीतिमा स्थायी शत्रु हुँदैन भन्ने उदाहरण अहिले सरकारमा रहेका दल तथा नेताहरुको सहकार्यले प्रमाणित गर्दछ । कांग्रेसकै नेतृत्वमा सरकार रहेको बेला ०५८ सालमा माओवादीलाई उसले सुरु गरेको युद्धलाई आतंकवाद र नेता कार्यकर्तालाई आंतककारी घोषणा गर्दै शीर्ष नेताहरुको टाउकाको मूल्य तोक्ने तत्कालीन गृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई अहिले गठबन्धनको

राष्ट्र बैंक चुक्दा अर्थतन्त्रमा ठूलो समस्या : पूर्व गभर्नर नेपाल

बुटवल, २७ कात्तिक । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जिवी नेपालले राष्ट्र बैंक सानो कुरामा चुक्दा मुलुकको आर्थिक अवस्था विग्रिन सुरु भएको बताएका छन् । उनले कोभिड सकिएपछि पनि कोभिड लक्षित न्यून व्याजदरका कर्जाहरुलाई निरन्तरता दिँदा त्यहीबाट आर्थिक अवस्था बिग्रिन सुरु भएको बताएका हुन । बुटवल उद्योग वाणिज्य संघ

पुर्व गृहमन्त्रीको आग्रह : रुपन्देही ३ मा रैथानेलाई जिताउनुस्

भैरहवा,२७ कात्तिक । पूर्व गृहमन्त्री तथा राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक निरञ्जन थापाले भैरहवावासीले आफ्नै क्षेत्रको स्थायी बासिन्दालाई जिताउनुपर्ने बताएका छन् । उनले भने, ‘भैरहवामै जन्मिएको दीपक बोहरा, रैथाने नेता दीपक बोहरा, भैरहवाबासी सबैले दीपक दाइ भनेर बोलाउने मान्छेलाई जिताउने कि चुनावको बेला दलबलसहित भेट्न आउने, घर अन्तै, चुनावको लागि

सम्वन्धित समाचारहरु