© २०२३
एउटै दललाई बहुमत नआएपछि देश अस्थिरतामा : रायमाझी
अर्घाखाँची, ६ माघ । नेकपा एमालेका सचिव तथा पुर्वमन्त्री टोपबहादुर रायमाझीले देश अस्थीरताको बाटोमा लागेको बताएका छन् । देशमा नेपाली जनताले एउटै राजनीतिक दललाई बहुमत नदिएपछि देश सधै अस्थिरतामा लागेको...