© २०२३
आफूभित्रै सकारात्मक सोंचको विकास गरौं
‘सकारात्मक’ यो शव्द आफैमा गर्विलो छ । यो सोंच, बुझाइमा, हेराईमा, बोलाइमा, विचारमा, हिँडाइमा बसाईमा सबैतिर हुनुपर्दछ । यो एकपक्षमा सकारात्मक भएर पुग्दैन । त्यसमा पनि सोंच पहिलो स्थानमा आउँछ । मनमा सकारात्मक सोंच...