Logo
२३ जेष्ठ २०८०, मंगलवार
   गिरि श्रीस मगर
तिम्रो सत्ताको परेड

अन्तिम किनारतिरको सुदूर गाउँले गोरेटोमा हिँड्दा मेरा पाइतलामा टाँसिएका धुलोले तिम्रो ‘भव्य’ राजधानीको सडक फोहर हुन सक्छ । मेरा आँसुले तिम्रो सवारी हिँड्ने सडक भिजेर चिप्लो हुन सक्छ । मेरो अनशनले तिम्रो सत्ताको भोक ह्वात्तै बढाउन सक्छ । मौनतामा गुञ्जिरहने मेरा मानवीय नाराले तिम्रो अहङ्कारी सत्ताको डकारलाई चुनौती दिन सक्छ

लखन, गंगालाल, वीपी , मदन र जीवराज आश्रितहरु

आकाशमा बादल भई उडिरहेको छु । बादल हुनुभन्दा पहिले म एक मानिस थिएँ । ज्ञान र सत्यको खोजीमा हिंडिरहेको मानिस थिएँ । स्वतन्त्रता र मुक्तिको खोजीमा हिँडिरहेको मानिस थिएँ । नदीको उल्टो धारमा पौडिएर किनारा खोजिरहेको मानिस थिएँ । मलाई मुक्तिका लागि विगतमा विश्वास थिएन । इतिहासमा विश्वास थिएन ।

महाकाव्य जस्तै बजै

गएको साता एक बिहान छतमा लुगा सुकाउँदै थिएँ । बजै हल्का धङ्धङाउँदै म छेउ आइपुग्नु भयो । सिंढी चढ्दा सास बढेर स्याँ स्याँ गर्दै हुनुहुन्थ्यो । मैले ढोगेँ । बजैले सधै जस्तै आशीर्वाद दिनुभयो –‘ठूलो मन्छे भएस् बाबु !’ दशैंमा होस् वा अरु बेला, बजैले मलाई सधैं ‘लाउरे भएस् ।

पति लिन हिँडेकी युवती

जनसंख्याको ठूलो हिस्साले आशालु नजरले हेरिहेको थियो । तर हेर्दा हेर्दै एउटा ‘कम्युनिष्ट पार्टी’ को हँसिया र घनवाला झण्डा मजदुर–किसान र अन्तिम किनारको उपेक्षित दुखियाहरुको हातबाट गैंडाको अघिल्लो खुट्टामा पुग्यो । यता एकसिंगे गैडा मखमेल भएर प्रसन्न मुद्रामा पछिल्ला दुई खुट्टामा उभिएको छ, उता दुखिया जनहरु बढ्दो महंगी, बेरोजगारी र

बादल पारिको देशमा

गर्भमा नौ महिनासम्म खेलेर आमाको पहिलो सन्तानको रुपमा बडो कष्टका साथ म धरतीमा ओर्लिएँ । तर ओर्लेदेखि नै म एक किसिमको छटपटीमा थिएँ । मैले धार्जेले आमाको मुख हेरिरहन पाइनँ । आमाको छातीमा मुख जोडेर मातृस्नेहको न्यानो अघाउन्जेल महसुश गर्न पाइनँ । ओर्लिने बित्तिकै चिसो महशुस भयो । त्यो चिसोले

डुबानमा तैरिरहेको बस्ती

बस्तीमा नानीहरू भोका थिए । कुपोषणले तिनका शरीर सारङ्गीजस्ता भएका थिए । त्यसैले तिनका बा आमा दुई छाक अन्नको जोहो चाहन्थे । बस्तीमा भोकको ज्वाला झन् पछि झन्झन् दन्किदै गइरहेको थियो । तर त्यो ताप अनुभव गर्ने धर्मीहरू त्यहाँ थिएनन् । धर्म भनेको भगवानको खोजी होइन, धर्म भनेको त ‘गर्न

रहस्यमयी पात्रहरू

उसको खास नाम, थर ठेगाना कसैलाई थाहा थिएन । उसकी आमाले उसलाई ‘किस्ने’ भनेर बोलाउँथी । हेर्दा जीर्ण र अँधबैंसे उमेरकी देखिने उसकी आमाको नाम भने कसैलाई थाहा थिएन । मानिसहरू किस्नेकी आमालाई ‘महाकी जड्याँही’ का रूपमा चिन्दथे । र, किस्नेलाई ‘जड्याँहा’ का रूपमा । जुगाड लागेसम्म र पाएसम्म आमाछोराले

बाजेको गुनासो

क्यानाम, कालजमाना ठीक छैन केटा ! पिढींमा बसेर तमाखु तान्दै किच्किच गरिरहने किच्किचे बूढा नभन् मलाई तँ । यो जुगसँग मेरो बहुत बडा गुनासो छ । यसको छाँटकाँट बिलकुलै ठीक छैन । यो कलि भुक्तमानको बेला हो । तुइनमा झुण्डेको एउटा निर्दोष जवानलाई दुष्टले नदीमा खसालेर बेपत्ता पारिदिएको खबरले किन

बुटवलमा कालापानीको पानी

स्कूलको वातावरण उसका लागि नौलो थियो । सिर्कनु र लाठी बोकेर कक्षामा प्रवेश गर्ने शिक्षकहरू ! चार कक्षामा पुगेर भर्खरै मात्रै सिक्दै गरेको ‘एबीसीडी’को भरमा ‘मिस्टर सिंह’को संवाद पढाउने अंग्रेजी सर ! ‘एक एकान एक’ देखि ‘दस दसम सय’ सम्मको पहाडा कण्ठै चाहिने गणित सर ! यताउता फर्किदा र कसैसँग

सुक्खानगरका खेतका आली आली..

सम्वत् ०३९/०४० को वसन्तका दिन थिए ती । फागुनमा हामी पहाडबाट बुटवल झरेका थियौँ । तिलोत्तमा निमावि जान थालेको तीन महिना भएको थियो । गर्मीका कारण वैशाखदेखि बिहान ६ बजेदेखि पढाई हुन्थ्यो । साढे एघारतिर सकिन्थ्यो ।   तर नयाँ स्कूलमा मेरो मन बसेको थिएन । पहाडकै स्कूल र संगीहरू