ट्रेंडिंग:

>> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ?

‘खाद्यान्नको अभावमा जीवन जोखिममा नपरोस्’

२७ भाद्र २०७५, बुधबार
२७ भाद्र २०७५, बुधबार

समुदायका कुनै पनि नागरिकको जीवन खाद्यान्नको अभावमा जोखिममा पर्न नहुनेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।
सल्यानको कपुरकोटमा नेपाल ग्रामिण पुननिर्माण संस्था (आरआरएन) सल्यानले आयोजना गरेको खाद्य सुरक्षा तथा खाद्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले बाँच्न पाउने अधिकार संग प्रत्यक्ष जोडिएको खाद्य अधिकारको सम्मान गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले आफ्नो गाउँपालिकाभित्रका हरेक नागरिकले आवश्यक र पोषणयुक्त खाद्यवस्तु प्राप्त गर्न सकुन् भन्ने उद्देश्य रहेको जनाउँदै नागरिकको खाद्यवस्तुमा पहुँच पुर्याउनका लागी आवश्यक नीती, नियम र कार्यक्रम बनाइने बताए ।
आरआरएन सल्यानका संयोजक होमराज विश्रालले खाद्य अधिकार मौलिक अधिकार भएकाले प्रत्येक व्यक्तिले सम्मान पूर्वक पर्याप्त मात्रामा सुरक्षित र पौष्टीक खाना पाउनुपर्ने धारणा राखे ।
कपुरकोटमा खाद्यान्नको अवस्था के छ, गाउँपालिकाको भावि खाद्य सुरक्षा सम्बन्धी योजना के छ जस्ता विषयमा कार्यक्रममा अन्तरक्रिया भएको आरआरएनका कृषि अधिकृत ओम प्रकश चौधरिले जानकारि दिएका छन् । यस प्रकारको कार्यक्रम जिल्लाका सबै स्थानीय तहमा गरिने आरआरएनले जनाएको छ ।
संस्थाका प्रशासन तथा लेखा प्रमुख धर्मराज उपाध्यायका अनुसार हाल सम्म कपुरकोट सहित छत्रेश्वरी, त्रिवेणी, कालिमाटी गाउँपालिका तथा शारदा र वन्गाड कुपिण्डे नगरपालिकामा कार्यक्रम राखेर संविधानले दिएकाृ खाद्य अधिकारको विषयमा जानकारि प्रदान गरिएको छ ।
अव बाँकी रहेका स्थानीय तहमा पनि यो कार्यक्रम छिट्टै सम्पन्न गरिने उनले जनाए । जीविकोपार्जन तथा पोषण सुधार कार्यक्रम अन्तर्गत बीएमजेड र डब्ल्यु एचएच को आर्थीक सहयोगमा आरआरएन सल्यानले खाद्य अधिकार सम्बन्धी कार्यक्रम गर्दै आएको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?