ट्रेंडिंग:

>> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास

नेपालगन्ज कारागारका कैदी बन्दी बिरामी

२४ भाद्र २०७५, आईतवार
२४ भाद्र २०७५, आईतवार

नेपालगञ्ज कारागारमा रहेका कैदी बन्दीमा भाईरल रोगको समस्या देखिएको छ । त्यहाँ रहेका मध्ये ८३ जना कैदी बन्दी ज्वरो आउने, टाउको दुख्ने जस्ता भाईरल समस्याबाट पीडित भएका छन् । कैदीबन्दीका अनुसार गर्मी र फोहरकै कारण कैदीहरु बिरामी भइरहने गर्दछन् । शुक्रबार मात्र कैदी बन्दीको स्वाथ्य जाँच गर्दा ८३ जनामा भाइरल देखिएको कारागार प्रमुख भरतराज पाण्डेले जानकारी दिए । उपमहानगरपालिका र वडा न १० ले कारागार विद्यालय, महिला कैदीका लागि बाथरुम, शौचालय निर्माण लगायतमा सहयोग गरिरहेको छ ।
कारागारका नायव सुव्वा श्याम लामीछानेले टोलीसमक्ष कारगारमा ढल निकाससँगै सेफ्टी ट्याङकी, खाना पकाउने ठाउँ (मेस)मा टिन, चिम्नी सहितको व्यवस्था गरिनुपर्ने लगायतका माग राखे । एउटा महिला शौचालय र दुई वटा बाथरुम निर्माण गरेको उपमहानगरपालिकाले फोहर व्यवस्थापनमा विशेष चासो राख्दै थप योजनासहित आवश्यक सहयोग गर्ने आश्वासन पनि दिएको छ ।
तीन सय क्षमताको कारागारमा ६ सय ८० जना कैदीबन्दी राखिएपछि सुरक्षा चुनौती बढ्दै गएको छ भने फोहर व्यवस्थापनमा पनि समस्या देखिएको छ । नेपालगञ्ज– १० स्थित कारागार कार्यालय कैदीबन्दीको आचरण सुधारका लागि भन्दै वि सं २००० मा स्थापना गरिएको हो । कारागारका दुई भवन र पर्खाल जीर्ण हुँदै गएको, कैदी बन्दीको संख्या अत्यधिक रहेको, ढल निकास, सरसफाई लगायतको व्यवस्थापनमा अनेकन समस्या देखिएको कारागार प्रशासनले जनाएको छ । कैदीको संख्या बढेसँगै कारागारबाट निस्केको फोहर बढने र ढल निकासको उचीत व्यवस्था नहुँदा वातावरण फोहर बन्ने गरेको पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख सुरेन्द्र गुप्ता, कार्यपालिका सदस्य कौशल धोवीसहितको टोलीले शुक्रबार कारागारको अनुगमन गरेपछि यावत समस्या सार्वजनिक भएको हो । हाल कारागार सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ५० जना सुरक्षाकर्मी खटिएका छन् । नौवस्तामा तीन हजार कैदीबन्दी अट्नसक्ने क्षमताको क्षेत्रीय कारागार निर्माण भएपछि कैदीबन्दी राख्न सहज हुने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?