ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

आँखाको उपचार घरमै

२३ भाद्र २०७५, शनिबार
२३ भाद्र २०७५, शनिबार

दाङमा आँखा रोगीको उपचार घरमै गएर गर्न सुरु गरीएको छ । राप्ती आँखा अस्पतालको नेपाल नेत्रज्योति संघले सुरु गरेको राष्ट्रिय अन्धोपन सर्वेक्षण कार्यक्रम २०७५ अन्र्तगत पहिलो चरणमा तुलसीपुरका बिभिन्न स्थानमा घरघरमै गएर आँखाको उपचार गरीएको अस्पतालका सूचना अधिकारी बालाराम खड्काले जानकारी दिएका छन् । उनका अनुसार दाङमा १७ स्थान तोकीएको र ति स्थानमा गई आँखा रोगीको उपचार गर्न सुरु गरीएको हो । घरमै उपचार संभव भएका हरूलाई घरमै र जटिल किसीमका बिरामीहरूलाई राप्ती आँखा अस्पताल रक्षाचौरमा निःशुल्क उपचार गरीने गरेको नेत्र अधिकृत शालिकराम गौतमले जानकारी दिएका छन् । सर्वेक्षणमा ५० बर्षमाथीको आँखाका बिरामीहरूको उपचारगर्ने गरीएको छ ।
अन्धोपन सर्वेक्षण कार्यक्रम दाङका लागी १७ स्थानमा भएको र अहिले सम्म ६ स्थानमा सर्वेक्षण गरीएको गौतमले जानकारी दिएका छन् । ६ स्थानमा गरीएको सर्वेक्षणमा ७ सय जनाको उपचार गरीएको र त्यसमा एक सय जतिमा आँखामा मोतिविन्दुको समस्या देखिएको छ । यस्ता बिरामीलाई राप्ती आँखा अस्पताल रक्षाचौरमा निशुल्क सल्यक्रियाको ब्यवस्था मिलाईएको गौतमले जानकारी दिएका छन् । राष्ट्रिय अन्धोपन सर्वेक्षण कार्यक्रम साविक राप्ति अञ्चलको दाङ, रोल्पा, प्यूठान र पूर्वी रुकुममा रहेको छ । जस अन्तरगत दाङमा १७ स्थान, रोल्पा र प्यूठानको सात सात स्थान र पूर्वी रुकुमको दुई स्थान गरी ३३ स्थानमा सर्वेक्षण शिविरको आयोजना गरीने कार्यक्रम अन्तरगतपहिलो चरणमा दाङबाट सुरु गरीएको छ । साउन २६ गते देखी सुरु भएको सर्वेक्षण कार्यक्रम सुरु भएको छ । यो सर्वेक्षण असोज महीनामा सक्नुपर्ने सुचना अधिकारी बालाराम खड्काले बताएका छन् । सर्वेक्षणका क्रममा बिरामीहरूको उपचार गरीने र जटिल किसीमका विरामीलाई अस्पतालमा पठाउने गरीएको छ । सर्वेक्षण कार्यक्रममा आँखा चेकजाँचका लागी नेत्रविशेषज्ञ डाक्टर सुरेश रसाईलीको नेतृत्वमा एक टोली रहेको छ । टोलीले घरमै उपचार गर्दै आएको छ । पछिल्लो पटक टोलीले तुलसीपुर ६ मा गरेको सर्वेक्षणमा ५० जनाको उपचार गरेको रसाईलीले जानकारी दिएका छन् । सर्वेक्षणका क्रममा गरीएको चेक जाँचमा धेरैजसो आँखा पाक्ने रोग देखीएको र तिनको सर्वेक्षणकै क्रममा उपचार हुने गरेको छ । उपचारमा संलग्न डाक्टरहरूले आँखाका रोगीले प्रयोग गरेको रुमाल, औषधि प्रयोग नगर्न आँखाका बिरामीहरूलाई सुझाव दिने गरेको बताएका छन् ।
सन् २०१८ मा नेपाल भरी यस्ता सर्वेक्षणहरू हुने कार्यक्रम रहेको छ । साविक राप्तिको चार जिल्लामा हुने सर्वेक्षण ४० दिन सम्म सञ्चालन हुने छ । सर्वेक्षणमा ५० बर्ष माथिका व्यक्तिहरूको आँखा चेकजाँच गर्ने र सो विरामीहरूमा आँखामा देखिएको मोतिविन्दुको सल्यक्रिया निःशुल्क हुने कार्यक्रम रहेको नेत्र अधिकृत शालिकराम गौतमले जानकारी दिएका छन् । यस्तो सर्वेक्षण पहिलो पटक सन् १९८० देखि १९८१ सम्म भएको थियो । त्यतिबेला अन्धोपनको समस्या ०.८४ प्रतिशत रहेको थियो । त्यसैगरी सन् २०१० मा भएको सर्वेक्षणले अन्धोपन घटेर ०.३५ प्रतिसतमा पुगेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?