ट्रेंडिंग:

>> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान

लुम्बिनी प्रदेशस्तरीय स्ट्रेन्थलिफ्टीङ प्रतियोगिताको तयारी

१९ कार्तिक २०७९, शनिबार
१९ कार्तिक २०७९, शनिबार

बुटवल, १९ कात्तिक ।
अन्तराष्ट्रियस्तरमा छोटो समयमा पहिचान बनाउन सफल भएको स्ट्रेन्थ लिफ्टीङ खेल र खेलाडीको विकास अघि बढेको छ । लुम्बिनी प्रदेश स्ट्रेन्थलिफ्टीङ संघको प्रथम बैठक तथा छलफलले खेलाडीहरुलाई संगठित गर्दै प्रदेशस्तरको प्रतियोगिता गर्ने तयारी गरेको छ । नेपाल स्ट्रेन्थलिफ्टीङ महासंघका महासचिव जीवन गिरीले बैठकको औपचारिक रुपमा उद्घाटन गर्दै खेल र खेलाडीहरुको विकासमा सरकार उदासिन देखिएको दुखेसो गरे । नीजि क्षेत्रको लगानीमा फिटनेश तथा जिमका खेलाडीहरु उत्पादन भएको भन्दै अब सरकारको थप सहयोग जरुरी रहेको बताए । अन्तराष्ट्रियस्तरमा छोटो समयमा पहिचान बनाएको स्ट्रेन्थलिफ्टीङ खेल र खेलाडीहरु संगठित गर्ने अभियानमा आफु लागेको उनले बताए । खेलबारे ज्ञान दिने, जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा स्ट्रेन्थलिफ्टीङको संगठनात्मक बिस्तार र कार्यक्रमलाई प्राथमिकता दिएको उनले बताए । क्रिकिस्तानमा सम्पन्न विश्व च्याम्पियनमा सहभागी भएर आफुले मेडल जित्दा निक्कै गौरव लागेको बताउदै उनले यो खेलबाट अन्तराष्ट्रियस्तर सम्भावना रहेको दाबी गरे ।
लुम्बिनी प्रदेश स्ट्रेन्थलिफ्टीङ संघका अध्यक्ष नवराज डुम्रेले सुर्खेतमा हुने १० औ राष्ट्रिय खेलकुद २०८१ लाइ लक्षित गरि देशभर प्रतियोगिता गर्न जरुरी रहेको बताए । फागुनको दोस्रो हप्ता प्रदेशस्तरको प्रतियोगिता गर्ने उनले बताए । नेपालसहित भुटान, भारत, बंगलादेश गरि चारदेश सहभागी हुने गरि अन्तराष्ट्रिय प्रतियोगिता समेत गर्ने निर्णय भएको उनले बताए । बुद्ध जन्मभुमिसंगै खेललाई प्रचार गर्ने रुपमा कपिलबस्तुमा अन्तराष्ट्रिय खेल प्रतियोगिता गने उनले बताए ।
नेपाल स्ट्रेन्थलिफ्टीङ महासंघका सदस्य बिजेन्द्रमान श्रेष्ठले यो महंगो खेल भएको बताए । लगानी धेरै हुने तर सरकारबाट लगानी न्युन हुदा सोचेजस्तो विकास हुन नसकेको दुखेसो गरे । नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलोपटक पर्न सफल रहेको यो खेल विकासमा आफुहरु अघि बढेको बताए । आईरन गेम मानिने यो खेलका विधाहरु रहेको उनले बताए ।
बडि वेट, मास्टर, पुरुष र महिला गरि विभिन्न क्याटोगरिमा प्रतियोगिता हुदै आएको उनले बताए । अहिलेसम्म २ राष्ट्रिय, १ प्रदेश, १ जिल्ला गरि प्रतियोगिता सम्पन्न भएको तथा सिक्किम, क्रिक्रिस्तान, भारतमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा मेडल जित्न सफल भएको उनले बताए । रुपन्देहीमा ४० र प्रदेशभरि १ सय बढि फिटनेश र जिम सेन्टर तथा लुम्बिनी प्रदेशमा ३ सय खेलाडीहरु रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?