ट्रेंडिंग:

>> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा

बिमस्टेक शिखर सम्मेलन आजदेखि

१४ भाद्र २०७५, बिहीबार
१४ भाद्र २०७५, बिहीबार

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलन आजदेखि सुरु हुँदैछ ।
सम्मेलनमा सहभागी हुनका लागि तीन सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुख नेपाल आइसकेका छन् । म्यानमारका राष्ट्रपनि विन मिन्ट मगंलबार नेपाल आइपुगेका हुन भने, भुटानका अन्तरिम मन्त्रिपरिषद अध्यक्ष ल्योन्पो छिरिङ वाङचुक र श्रीलंका राष्ट्रपति मैत्रीपाल सिरिसेना बुधबार नेपाल आईपुगेका छन् । भारत, बंगलादेश र थाइल्यान्डका राष्ट्र प्रमुख भने आज मात्रै नेपाल आइपुग्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान साढे आठ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । यस्तै, बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद सवा नौ बजे र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओचा सवा १० बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
म्यानमारका राष्ट्रपति विन मिन्त भने मंगलबार नै नेपाल आइपुगेका छन् । उनलाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । बिमस्टेकमा नेपालसहित म्यानमार, श्रीलंका, भुटान, भारत, बंगलादेश र थाइल्यान्ड गरी ७ सदस्य रहेका छन् ।
विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्गबारेको सहमति पत्र हस्ताक्षर हुने भएको छ । बुधबार भएको बिमस्टेकको मन्त्रीस्तरीय बैठकले सहमतिपत्र हस्ताक्षरका लागि सम्मेलनमा प्रस्तुत गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी मन्त्रीहरूले ग्रीड इन्टरकनेक्सनसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी पूरा भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए ।
बिमिस्टेक शिखर सम्मेलनको पूर्वतयारी स्वरूप हिजो बसेको १९ औं सचिव स्तरीय बैठकले प्रसारण लाइन सम्बन्धी सहमतिपत्रलाई हस्ताक्षरका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले श्रीलंकाका विदेश राज्यमन्त्री बसन्ता सेना नायकेलाई मन्त्रीस्तरीय बैठकको अध्यक्षता हस्तान्तरण गरेका छन भने बिमिस्टेकको पाँचौ शिखर सम्मेलन श्रीलंकामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?