ट्रेंडिंग:

>> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै

गुल्मीमा महिलाहरूले ज्ञापन पत्र बुझाए

११ भाद्र २०७५, सोमबार
११ भाद्र २०७५, सोमबार

कञ्चनपुरको घटनाको विषयलाई लियर सरकार प्रति ध्यानाकर्षण गराउँदै गुल्मीका महिलाहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । नेपाल महिला संघ गुल्मीले आईतवार गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा कञ्चनपुर घटना प्रति सरकार गंभिर नभएको र उदासिन बनेको आरोप समेत लगाएका छन् । पछिल्लो समय कञ्चनपुरमा १३ वर्षीय वालीका निर्मला पन्तको बलत्कारपछि हत्या गरिएको जघन्य अपराधमा सरकार सामान्य गरीव परिवारलाई न्याय दिलाउनुको साटो उल्टै न्यायकालागि शान्तिपुर्ण आन्दोलन गरिरहेका निहत्था जनतामाथि गोली बर्षाएको बताईएको छ । ज्ञापन पत्रमा सरकार आन्दोलनलाई दवाउने परिणाम स्वरूप पुनः १४ वर्षीय बालक सन्नि खुनाको निर्ममतापुर्वक हत्या गरेर आफ्नो चरित्र झनै उदांगो पारेको उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउँदै नेपाल महिला संघकी सभापति लक्ष्मी पाण्डेले प्रहरीसँग न्याय माग्न जाँदा घटनालाई ढाकछोप गर्दै जानु र घटना स्थलमा उपलब्ध प्रमाणहरूलाई मेटाउँदै घटनालाई थप गंभिर मोडतर्फ लैजान खोज्नुले नेपाल प्रहरीको व्यवसायीक संगठनको स्वच्छ छविलाई समेत थप शंकाको घेरामा उभ्भाएको बताए ।
कञ्चनपुर घटनाको उच्च स्तरीय समिति मार्फत घटनाको पुन अनुसन्धानगरि सत्य तथ्य जनताको अगाडि ल्याई पीडितलाई न्याय दिलाउन समेत माग गरिएको छ । यदि सरकारले घटनाको सत्यतथ्य सार्वजनिक नगरेमा लोकतन्त्रको रक्षा र न्याय प्राप्तीको लागि नेपाल महिला संघ थप संघर्षमा उत्रन वाध्य हुने चेतावनी समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?