ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

विश्वकप क्रिकेट : पाकिस्तानद्वारा नेदरल्याण्ड्स पराजित

१९ आश्विन २०८०, शुक्रबार
१९ आश्विन २०८०, शुक्रबार

बर्दघाट, १९ असोज ।

भारतमा जारी विश्वकप क्रिकेटमा पाकिस्तानले नेदरल्याण्डस्माथि सहज जित हात पारेको छ । हैदरावाद स्थित राजिव गान्धी रँगशालामा सम्पन्न खेलमा ८१ रनको फराकिलो अन्तरले पाकिस्तानले खेल आफ्नो पक्षमा पारको हो ।

२ सय ८७ रनको लक्ष्य पच्छाएको नेदरल्याण्डस्ले ४१ ओभरमा सबै विकेट गुमाएर २ सय ५ रन मात्र जोड्न सक्यो । उसका लागि विक्रमजित सिँहले ५२ रन र बस डे लिडेले ६७ रनको अर्धशतकीय पारी बाहेक अन्यको प्रदर्शन फितलो रह्यो ।

नेदरल्याण्डस्लाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानका ह्यारिस रउफले ३ तथा हसन अलिले २ विकेट हात पारे । सइन साह अफ्रिदी, इफ्तीकार अहमद, मोहम्मद नवाज र सदाव खानले १—१ विकेट लिन सफल रहे ।

यसअघि टस हारी ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा सबै विकेट गुमाएर २ सय ८७ रनको लक्ष्य नेदरल्याण्डस सामू पेश गरेको थियो । खराव सुरुवात गरेको पाकिस्तानको पारी मध्यक्रमका ब्याटर मोहम्मद रिजवान र साउद सकिलले सम्हालेका थिए ।

यी दुबै ब्याटरले समान ६८ रन सहित अर्धशतकीय पारी खेलेका थिए । आक्रमक ब्याटर एवं कप्तान बाबर आजिम मात्र ५ रनको स्कोरमा आउट भएका थिए । पाकिस्तानको लागि पुछारतिर ब्याटिङ गर्न आएका मोहम्मद नवाज र सादाव खानले उकासेका थिए । नवाज ३९ र खानले ३४ रन जोडेका थिए । पाकिस्तानलाई ४९ ओभरमै अलआउट गर्ने क्रममा नेदरल्याण्डस्का बास डे लिडेले ४ पाकिस्तानी खेलाडीलाई पेवेलियनको बाटो देखाएका थिए । यस्तै कोलिन एकरमेनले २ तथा आर्यन दत्त, लोगेन भान विक र पौल भ्यानले १—१ विकेट लिएका थिए । शनिबारको खेल बँगलादेश र अफगानिस्तानविच धर्मशालामा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?