ट्रेंडिंग:

>> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी

बुटवलको ब्रिटिस म्यानेजमेन्ट कलेजकी कोपिला एसिसिएमा नेपाल तेस्रो

१८ श्रावण २०८०, बिहीबार
१८ श्रावण २०८०, बिहीबार

न्युज बुटवलटुडे
बुटवल,१८ साउन । बुटवलको राजमार्ग चौराहामा सञ्चालित ब्रिटिस म्यानेजमेन्ट कलेजमा एसिसिए अध्ययनरत छात्रा कोपिला न्यौपाने एसिसिएको अडिट एण्ड एस्योरेन्स (एए) मा नेपाल तेस्रो भएकी छन् । एसिसिए विषय पढ्नका लागि कोपिलासंगै देशभर १५ सय ३५ विद्यार्थी भर्ना भएका थिए ।
ती विद्यार्थीहरुमध्ये कोपिला तेस्रो भएकी हुन् ।
काठमाडौं र बिराटनगरपछि एसिसिए विषय पढाई हुने नारायणी पश्चिमको यो पहिलो कलेज हो ।
सिएमा शतप्रतिशत उत्तीर्णको ग्यारेन्टी गर्दै आएको कलेजले एसिसिए विषयमा उत्कृष्ट नतिजा ल्याएको कलेजका प्रबन्ध निर्देशक सुशील कुँवरले बताए। ‘स्थापनाको छोटो अवधिमै ब्रिटिस म्यानेजमेन्ट कलेजले उत्कृष्ट नतिजा दिएको छ, अब एसिसिए र सिए विषय पढ्न काठ्माडौं वा भारत नै जानुपर्छ भन्ने मान्यता तोडिएको छ’–उनले भने–‘हामीले ग्लोबल स्टार्डर्डमा पठनपाठन गराउने भएकाले नतिजा पनि उत्कृष्ट आउने गरेको छ ।’
नेपाल तेस्रो भएकी कोपिलाले ब्रिटिस म्यानेजमेन्ट कलेजको पढाई स्टुडेन्ट फ्रेण्डली र अन्तर्राष्ट्रियस्तरको रहेकाले आफू पूर्ण सन्तुष्ट रहेको बताइन् । एसिसिए र सिए दुबै विषय पढ्दा ३ वर्षे इन्टर्नसीपमा जाने विद्यार्थीले कम्तीमा तीन लाख रुपैयां आम्दानी गर्न सक्ने कुँवरले बताए। यस्तै उत्कृष्ट विद्यार्थीहरुलाई विशेष छुटसहित छात्रवृत्तिको समेत व्यवस्था रहेको कुंवरेल बताए ।

एसिसिए र सिए पढ्नका लागि बुटवलको उत्कृष्ट कलेज ब्रिटिस म्यानेजमेन्ट कलेज भएको कलेज सञ्चालक रोशन नेपालले जानकारी दिए । उनले गत वर्ष यसै कलेजबाट विजय बन्जाडे र विकास भण्डारी नेपाल दोस्रो भएका र उनलाई एसिसिए नेपाल संस्थाले छात्रवृत्ति दिएको बताए ।

राम्रो पारिश्रमिक सहित रोजगारीको सुनिश्चित हुने भएकाले एसिसिए र सिए दुबै विषय पढ्न विद्यार्थीको आकर्षण बढ्दै गएको कलेजले जनाएको छ । कलेजमा २ सय विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?