ट्रेंडिंग:

>> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी

रुपन्देही शैक्षिक हब बन्न अक्सफोर्डको पनि योगदान छ : नगर प्रमुख पाण्डेय

१३ श्रावण २०८०, शनिबार
१३ श्रावण २०८०, शनिबार

बुटवल, १४ साउन ।

अक्सफोर्ड माध्यामिक विद्यालय बुटवलमा शैक्षिक सत्र २०८० को कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको छ । शनिबार ड्रिमल्याण्ड रिसोर्टमा भएको कार्यक्रम उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले रुपन्देही शैक्षिक हब बन्दै जानुमा अक्सफोर्ड मावि जस्ता अब्बल विद्यालयहरुको योगदान रहेको बताए । शैक्षिक गुणस्तर राम्रो बनाउन विद्यालयको वातावरण महत्वपुर्ण हुने उनले बताए । नगरभित्रका विद्यालयको पुर्वाधार विकास र शैक्षिक गुणस्तर सुधार गर्न स्थानिय पालिका सहकार्य गर्न तयार रहेको प्रतिवद्घता जनाए ।


कार्यक्रममा प्राचार्य दिनेश भुषालले संस्कारसहितको शिक्षालाई विद्यालयले उच्च प्राथमिकतामा राखेर विद्यार्थीको शैक्षिक सिकाई गतिविधिलाई जोड दिदै आएको भन्दै हरेक गतिविधिमा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति अभियान चलाएर प्रोत्साहन गरिएको बताए । कार्यक्रममा राष्ट्रिय शिक्षा बोर्डका शाखा अधिकृत बाबुराम भण्डारीले सैद्धान्तिक शिक्षासंगै प्रयोगात्मक शिक्षालाई जोड दिन जरुरी रहेको बताए ।

परिक्षामा सैद्धान्तिक तर्फ कम अंक आउने विद्यार्थीहरुलाई प्रयोगात्मकमा अंक बढि दिने प्रचलनप्रति सचेत हुनुपर्ने उनले ध्यान दिनुपर्ने बताए । माध्यमिक तहको शिक्षा महत्वपूर्ण हुने दाबी गर्दै उनले युवाहरुलाई संस्कार सिकाउने रुपमा रहेको बताए ।


कार्यक्रममा अभिभावक संघका रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले विद्यार्थीहरुलाई स्वागत कार्यक्रमलाई सरल र ब्यवहारिक बनाउन सुझाव दिए ।
विद्यालयमा विज्ञान, ब्यवस्थापन, शिक्षा, मानविकी अन्तरगत विभिन्न विधामा नया शैक्षिक सत्रमा ९ सय विद्यार्थी भर्ना भएको सहप्राचार्य सुमन भुषालले बताए । विद्यालयमा ४ हजार ५ सय विद्यार्थीहरु अध्ययनरत छन् । यसैबिच राष्ट्रिय कलाकार एलिना चौहान र प्रमोद खरेलका साथमा विद्यार्थीहरुले सास्कृतिक कार्यक्रममार्फत कला प्रस्तुत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?