ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

‘पर्वका विकृती अन्त्य गरौं’

२६ पुष २०७८, सोमबार
२६ पुष २०७८, सोमबार

नेकपा एमालेकी केन्द्रिय सदस्य तथा सांसद शान्ता चौधरीले थारु जातीको महान चाँड माघी नजिकदै गर्दा माघीलाइ सब्य र सभ्य रुपमा मनाउन थारु समुदायलाइ आग्रह गरेकी छिन । थारुको वाहुल्यता भएको गढवा गाँपापालिका गढवा स्थित एक कार्यक्रमलाइ सम्वोदन गर्दै यस्तो वताएकी हुन् । आइतवार मन्जरी महिला साना किसान कृर्षि सहकारी संस्थाको वार्षिक कार्यक्रममा सांसद चौधरीले यस्तो आग्रह गरिन ।

थारु जातीहरु माघी आउन केही दिन वाँकी रहदैवाट माघको आधा महिनासम्म पनि खानपानमा वेस्त हुने अत्याधिक मापदक पर्दाथ सेवन गरि सडकमा सुत्ने अवश्था सम्मका विकृति देखिने वताउदै अव यस्ता खाले विकृती अन्त्यमा गर्दै आफ्ना अधिकारका लागि जागरुक भएर लाग्न आग्रह गरिन । आउदै गरेको माघी पर्वको शुभकामना दिदै सांसद चौधरीले माघी मनाउने नाममा दारु खाएर सडकमा पल्टीने संस्कार त्याग्नुपर्ने बताइन ।

उनले सहकारी संस्था आत्मनिर्भरताको एक बलियो माध्यम भएको वताइन । गढवा स्थित मञ्जरी महिला साना किसान कृषि सहकारी संस्थाको तेश्रो बार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले भनिन्, महिलाहरुको जिवन स्तर उठाउन र महिलाहरुलाई नेतृत्व गर्ने क्षमताको बिकास गर्नमा सहकारी संस्था र समूहहरुले निकै महत्वपुर्ण भूमिका खेलिरहेका छन् । समूह सहकारी मार्फत आयस्तर बृद्धि गर्न र आत्मनिर्भर बन्न समूह÷सहकारीमा आवद्ध भै काम गर्न उनले आग्रह गरिन ।
कार्यक्रममा बोल्दै मुक्त कमैया र भूमिहीन सुकुम्बासीलाई जग्गाको मालिक बनाउन थालेको बेला आफ्नो पार्टीको सरकार ढालिएको बताउदै भूमी आयोगको बिघटन गर्नु हजारौं सुकुम्बासीहरुको पेटमा लात हान्नु भएको सचेतक चौधरीले बताइन ।

संस्थाका अध्यक्ष सिता चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रतिनिधी सभाका सांसद तथा नेकपा एमालेका केन्द्रिय सदस्य गंगा चौधरी सत्गौंवाले भूमि आयोगको बिघटन गरेर वर्तमान सरकारले अन्याय गरेको भन्दै तत्काल आयोग पुर्नस्थापना गरि काम सुरु गर्न र भूमिहिन सुकुम्बासीहरुलाई लालपुर्जा दिन आग्रह गरिन । समूह सहकारीको माध्यमबाट आफ्नो आयस्तर बृद्धि गर्दै नेतृत्व तहमा पुग्न सकिने कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले उपस्थित महिलाहरुलाई आग्रह गरिन ।

कुल ६ सय शेयर सदस्य रहेको उक्त सहकारी संस्थाले कृषि उपज संकलन ब्यवस्थापनका लागि चिस्यान केन्द्र स्थापना गर्दै छ । सहकरीले कृषि ब्यवसाय सहयोग तथा प्रबर्धन तथा तालिम केन्द्र खजुरा बाँकेको ७ लाख ३५ हजार सहयोगमा आफ्नै कार्यालय भवन निर्माण गरेको छ । त्यस्तै सामुदायिक आत्मनिर्भर सेवा केन्द्र बाके र नेपाल कृषि सहकारी संघको दुई÷दुई लाखको सहयोगमा उक्त सहकारीले कृषि उपज संकलन केन्द्र समेत संचालनको तयारी गरेको छ । कुल १ करोड १० लाखको हाराहारीमा सहकारी संस्थाको कारोवार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?