ट्रेंडिंग:

>> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी
स्थानीय सरकार

कमल पोखरी आसपासको जमिन फुकुवा

१६ जेष्ठ २०८०, मंगलवार
१६ जेष्ठ २०८०, मंगलवार

पाल्पा  जेठ- वुटवल–तानसेन सडक खण्डमा पर्ने तानसेन नगरको कमल पोखरी आसपासको जमिनको कित्ता काट गर्न पाउने गरी उच्च अदालत तुल्सीपुरले फैसला गरिदिएको छ ।
चार वर्ष अगाडि तानसेन नगर सरकारले कमल पोखरी आसपासको जमिन सिमसार क्षेत्र भित्र पर्ने भएको कारण देखाउदै व्यक्तिका जमिन समेत कित्ता काट गर्दा जमिन पुरिने र सिमसार क्षेत्रबाट नष्ट हुदै जाने भन्दै कित्ता काट नगरिदिने रजिष्टे«शन नगिरिदिन नापी कार्यालय र मालपोत कार्यालयलाई लिखित रुपमा पत्राचार गरेको थियो ।
जग्गा धनि अखण्डा बैजू लगायतका ९ जनाले उच्च अदालत तुल्सीपुरमा दायर गरेको रिट निवेदन अनुरुप अदालतका न्यायशिध किरण पौडेल र रमेश पोखरेलको संयुक्त इजलाशले कित्ता काट नरोक्न तानसेन नगर सरकारको नाममा आदेश गरेको तानसेन नगर सरकारका सुचना अधिकारी भरत आचार्यले बताए ।
लुम्बिनी मेडिकल कलेजको स्थापना संगै यस क्षेत्रमा बसोबास तथा आवाशिय क्षेत्र बढदै गएको छ । यसै क्रममा सिमसार क्षेत्रका रुपमा रहेको जमिनको नगर सरकारले संरक्षण गर्ने र कमल पोखरी आसपासमा जथाभावी रुपमा माटो खन्ने र डम्पिङ गर्ने क्रम बढदै जादा ताल पुरिने प्रवल संभावना बढेकाले नगर सरकारले रोक्का गर्नु परेको उनले बताए ।

शिद्धार्थ राजमार्गको निर्माण पुर्व खेति योग्य धान खेत भएको र प्रभासमा सडक निर्माण कम्पनीले खेतको सतह भन्दा माथि कल्भट निर्माण गरिदिए पछि यस क्षेत्रमा पानीको निकास सहज नहुदा ताल बनेके पुराना पुस्ताको दावी रहेको छ ।
पोखरी निर्माण गर्ने , पोखरीमा ढुंगा संचालन गर्ने उदेस्यले पञ्चायत कालिन समयमा नै ३२ रोजनी जमिन खरिद गरी ताल निर्माण गरी कमलको बिउ छरियो । कमलको बोट भएकाले कमल पोखरीको नामले चिनीएको पोखरी अबका दिनमा उच्च अदालतको फैसलाका कारण पुरिन सक्ने आशंका बढेको स्थानिय चुरामणी बस्याल बताउछन ।
कमल पोखरी आसपासका जमिनलाइ नगर सरकारले न्यायचित रुपमा मुअब्जा दिएरै अधिग्रहण गर्नु पर्दछ । पानीको स्रोत भएको यस क्षेत्रलाई तालको रुपमा नै भविश्यमा भूमाफियाले तालको स्वरुप माथि नै आच पुराउन सक्ने स्थानियहरुको भनाई रहेको छ ।
एक दशक अगाडि तानसेन बजारका युवाहरुको ठुलो लगानीमा माछा पालन, डुगा सयरको व्यवस्था गरिएको थियो तर लुम्बिनी मेडीकल कलेज बाट निस्किएके फोहर कारण लाखै रुपैया नोक्सानी भएको थियो । यस क्षेत्र सिमसार भएका कारणले नै बासटारी , कुन्सरे क्षेत्रमा पानीको स्रोत भएको हो । अदालतको फैसलाका कारण यस क्षेत्रका जनताले पानीको संकटको सामना गर्नु पर्ने कुन्सरेका स्थानिय इन्द्र बहादुर चिदी बताउछन । कमल पोखरी आसपासमा १७ वटा कित्ता व्यक्तिको भएको र उक्त कित्ता उच्च अदालतले फुकुवा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np