ट्रेंडिंग:

>> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान

प्रदेश ५ मा शंकर पोखरेल ईन्चार्ज, अध्यक्ष ओनसरी

६ आश्विन २०७५, शनिबार
६ आश्विन २०७५, शनिबार

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह–इन्चार्ज तोकेको छ । शुक्रबार नेकपाको सचिवालयले प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट गरेको हो ।  प्रदेश ५ को इन्चार्जः शंकर पोख्रेल, अध्यक्षः ओनसरी घर्ती, सह इन्चार्जः दलबहादुर राना, सचिवः जगप्रसाद शर्मा रहेका छन् । यस्तै प्रदेश १ मा इन्चार्जः भीम आचार्य, अध्यक्षः देवराज घिमिरे, सहइन्चार्जः साबित्रीकुमार काफ्ले, सचिवः सुरेश बहादुर राई, प्रदेश २ मा इन्चार्जः सत्यनारायण मण्डल, अध्यक्षः प्रभू साह, सहइन्चार्जः विश्वनाथ साह, सचिवः सुमन प्याकुरेल, प्रदेश ३ मा इन्चार्जः अष्टलक्ष्मी शाक्य, अध्यक्षः नारायण दाहाल, सहइन्चार्जः हितबहादुर तामाङ, सचिवः आनन्द पोख्रेल रहेका छन् । यस्तै गण्डकी प्रदेशमा इन्चार्जः पृथ्वी सुब्बा गुरुङ, अध्यक्षः हितराज पाण्डे, सहइन्चार्जः खगराज अधिकारी, सचिवः गोविन्द नेपाली र कर्णाली प्रदेशमा इन्चार्जः जनार्दन शर्मा, अध्यक्षः गोरखबहादुर बोगटी, सहइन्चार्जः यमलाल कंडेल, सचिवः मयाप्रसाद शर्मा रहेका छन् । प्रदेश ७ मा इन्चार्जः भीम रावल, अध्यक्षः कर्ण थापा, सहइन्चार्जः लक्ष्मणदत्त जोशी, सचिवः नेप चौधरी रहेका छन ् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?