ट्रेंडिंग:

>> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास

देवदह नगरको विकास योजना सार्वजनिकीकरण

५ आश्विन २०७५, शुक्रबार
५ आश्विन २०७५, शुक्रबार

देवदह नगरपालिकाको आर्थिक वर्ष २०७५/७६ को नगर विकास योजना सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ । एक कार्यक्रमका बिच देवदह नगरपालिकाले तेश्रो नगरसभाद्धारा स्वीकृत गरी नगर विकास योजना सार्वजनिकीकरण गरेको हो ।
सोही अवसरमा क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले देवदह विकासको सम्भावना बोकेको क्षेत्र भएकाले यसको समुचित विकासमा सबै एकताबद्ध भएर लाग्नुपर्ने बताए । उनले संविधान बनेपनि संघियताको पहिलो अभ्यासमा रहेको हुदा धैर्यता र दुरदर्शिता खाचोपर्ने बताए । उनले परिवर्तनबाट प्राप्त भएका उपलब्धिहरूलाई जोगाउन नसक्दा धेरै ठूला ठक्कर खाइएको हुदा अब त्यसो नहुन संयतापुर्वक कार्यहरू अगाडि बढाइने उल्लेख गरे । पूर्व कृषि तथा सहकारी मन्त्री समेत रहेका बिकले विकासका योजनाहरूले सार्थकता पाउन सबैको साथ र सहयोग चाहिने हुदा विकासमा अवरोध सृजना गर्ने काम कसैले गर्न नहुने बताए । स्थानिय तहले आवश्यकताका आधारमा विकासका योजना बनाएमा प्रदेश र संघिय सरकारले सहयोग गर्ने बताए । देवदहको विकासको लागि लुम्बिनी विकास कोष संग पहल गरेर पर्यटनलाई बढवा दिने बताए ।
कार्यक्रममा प्रदेश नं ५का अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले समाजवादको परिकल्पना पुरा गर्न तिनखम्बे अर्थनितिलाई व्यवहारमा लागु गर्नुपर्ने बताए । उनले करका विषयमा कुरा उठाउदै जुन देशका नागरिकले कर तिर्न सक्छन् त्यो देश समृद्धिको दिशामा अघि बढ्ने बताए । उनले संयमतापूर्वक राज्यव्यवस्थालाई कार्यान्वयन गर्नका निमित्त विकास निमार्णका कार्यहरूलाई चरणबद्ध रूपमा लैजान सक्नुपर्ने बताए । संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नको निम्ति देवदहले महत्वपुर्ण भूमिका खेलेको बताउदै देवदह विकासको धेरै सम्भावना बोकेको क्षेत्र रहेको बताए । कार्यक्रममा प्रदेश नं ५ का सांसद डा. कृष्णप्रसाद न्यौपाने, देवदह नगरप्रमुख हिराबहादुर खत्री, उप–प्रमुख बिद्यालक्ष्मी गुरुङ्ग, नगर प्रवक्ता झिल्लुप्रसाद न्यौपाने, नेपाल कम्युनिष्ट पार्टीका प्रकाश अर्याल, नेपाली कांगे्रसका बासुदेव रिमाल, राष्ट्रिय जनमोर्चाका हरि केसी, क्रान्तिकारी माओवादीका ऋषिराम लामिछाने, राष्ट्रिय जनमुक्ति पार्टीका डम्बरबहादुर थापा, गंगाप्रसाद पन्थी लगायतले आ–आफ्ना भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?