ट्रेंडिंग:

>> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान

हुलाकी राजमार्ग नक्सांकन विवाद

३ आश्विन २०७५, बुधबार
३ आश्विन २०७५, बुधबार

नेपालगञ्जदेखि राप्तीपारी नरैनापुर गाउँपालिका कट्कुइयासम्म निर्माणाधिन हुलाकी राजमार्गमा नक्सांकन बिबाद देखिएको छ । हुलाकी राजमार्ग अन्तर्गत नरैनापुर गाउँपालिका वडा नं.५ मटेहियास्थित सडक खण्डमा सर्भे र नापी भएपनि सो बिपरित सडकमा निर्माण कार्य भएपछि बिबाद उत्पन्न भएको हो ।
नेपाल सरकारकै लगानीमा हुलाकी सडक आयोजनाले ४४ किलोमिटर सडक २ खण्डमा विभाजित गरेर २०७३ फागुनदेखि निर्माण थालेको हो । निर्माण कार्य ०७६ असार मसान्तसम्म पूरा गर्नुपर्ने समयसीमा रहेको छ । आयोजना, निर्माण कम्पनी र स्थानीय जग्गाधनीहरू बीच नक्सांकनकै विवादले वैशाखदेखि निर्माण कार्य ठप्प छ भने द्वन्द्वको स्थिति छ ।
सरोकारवाला निकायले बाँके क्षेत्र नं. १ (क) का प्रदेश सभा सदस्य कृष्णा केसी (नमूना) मार्फत भौतिक पूर्वाधार विकास मन्त्रालयलाई ज्ञापन पत्र दिएको छ । सम्बाद समूहका तर्फबाट सहजकर्ता शुक्रऋषि चौलागाईद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सडक नक्सांकनको विवाद बहुपक्षिय र सरकारसँग जोडिएको कानूनी र प्राविधिक विषय भएकाले सोही अनुसारको पहल गरिनुपर्ने आवश्यकतासहितको माग गरिएको छ ।
समूहको टोलीले प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई समेत भेटर सो विषयमा ध्यानाकषर्ण गराएको छ । हुलाकी राजमार्गको पुर्व र पश्चिमतर्फ सडक ग्रावेल बनीसकेको छ भने अवरोध सो खण्डको ३ सय मिटर बाटो खाल्डा खुल्डीकै स्थितीमा छ । निर्माण रोकिएपछि सहज आवात जावतमा समस्या परेको छ भने हजारौं जनता पीडीत छन् । आम जनताको सार्वजनिक चाँसो र अत्यावश्यक विषय भएकाले अविलम्व निकास खोज्न चौतर्फी दबाब रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?