ट्रेंडिंग:

>> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ?

मानसिक सन्तुलन गुमाएकालाई आवास निर्माण सहयोगार्थ महायज्ञ

१ आश्विन २०७५, सोमबार
१ आश्विन २०७५, सोमबार

मानसिक सन्तुलन गुमाएका व्यक्तीहरूकालागि आवास निर्माण सहयोगार्थ आजदेखि घोराहीमा महायज्ञ सुरु हँुदै छ । सोमवारदेखी ९ गतेसम्म सञ्चालन हुने महायज्ञको तयारी पुरा भएको छ । महायज्ञका लागि सम्पूर्ण तयारी पुरा भएको आयोजक मूल समितिले जानकारी दिएको छ ।
प्रेरणाका लागि अभियान नेपाल दाङले घोराही उप महानगरपालिका वडा नम्बर ३ कुईरेपानीमा निर्माण भैरहेको मानसिक सन्तुलन गुमाएका व्यक्तीहरूको आवासका लागि सहयोगार्थ सिद्धि विनायक सत्संग सेवा समिति नेपाल दाङले महायज्ञको आयोजना गरेको हो । पश्चीम नेपालमा पहिलोपटक हुन लागेको ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ का लागि मञ्च, धान्याञ्चल, तुलादान, हवन लगायतका भौतिक निर्माण लगायत सम्पूर्ण तयारी पुरा भएको मूल समितिका संयोजक रूपा वलीले जानकारी दिएकी छिन् । महायज्ञको कथावाचकमा राष्ट्रिय ख्यातिप्राप्त विद्धान बाल ब्यास पण्डीत कोमल उपाध्याय रहेका छन् । महायज्ञमा १ करोड दीप प्रज्वलन गरिने भएको छ । महायज्ञको आठौँ दिन एक करोड दीप प्रज्वलन गरिने आयोजकले जनाएको छ । आँठौ दिन असोज ८ गते अपराह्न ४ बजे एक करोड दीप प्रज्वलन गरिने छ । साथै अफ्ना पितृहरूको सम्झनामा स्वईच्छाले सम्पूर्ण भक्तजनहरूले सो अवसरमा दीप प्रज्वलन गर्न सकीने महायज्ञका निर्देशक डा. भोलानाथ योगीले जानकारी दिए । त्यसैगरी महायज्ञमा १ हजार ८ कन्याहरूको पूजा गरिने भएको छ । महायज्ञको चौथो दिन असोज ४ गते १ हजार ८ कन्याहरूको पूजन गरिने पूजा समितिले जानकारी दिएको छ । कन्याहरूलाई ओम आकारमा राखेर पूजा गरिने छ । जसकालागि घोराही क्षेत्रका विद्यालयहरूसँग समन्वय गरिएको समितिले जानकारी दिएको छ त्यस्तै १ सय ८ किलोको लड्डु प्रदर्शनमा राखिने भएको छ । महायज्ञको आकर्षणहरू मध्ये एक सय ८ किलोको लड्डु प्रदर्शन गरिने आयोजक मूल समितिले जानकारी दिएको छ ।
यसैविच महायज्ञको पूर्व सन्ध्यामा मोटरसाईकल ¥याली निकालिएको छ । महायज्ञको अघिल्लो दिन आईतवार घोराही बजारमा ¥याली निकालिएको हो । ¥यालीले बजार परिक्रमा गरेको थियो । महायज्ञ स्थलबाट सुरु भएको ¥याली परिवार नियोजन, जिल्ला प्रहरी कार्यालय हुदै दिपशीखा चोक, रतनपुर चोक, गोरखा हस्पीटल, मिलन चोक, बालमन्दीर, नयाँ बजार, नेपाल टेलिकम, गणेश मन्दीर, ट्रफिक चोक, विपी चोक, सहिद गेट, तुलसीपुर चोक, दामोदर चोक, नेपाल बैंकबाट पुनः सहिद गेटबाट महायज्ञ स्थालमा गएर सकिएको थियो । महायज्ञ उद्घाटनका दिन सोमबार कलश यात्रामा सहभागी हुन सम्पूर्ण भक्तजनहरूमा आयोजकले अनुरोध गरेको छ । महायज्ञ उद्घाटनभन्दा पहिले हुने कलश यात्रामा सहभागी हुनकालागि आयोजक मूल समितिले सम्पूर्ण भक्तजनहरूमा अनुरोध गरेको हो । बिहान १० बजेबाट सुरु हुने कलश यात्रामा सहभागी हुनका लागि सम्पूर्ण संघसंस्था, विद्यालय, टोल विकास संस्था, युवा क्लब, आमा समूह, धार्मिक संघसंगठन लगायत सम्पूर्ण भक्तहरूलाई उपस्थितिका लागि आयोजक मूल समितिका संयोजक रूपा वलीले अनुरोध गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?