© २०२३
प्रतिनिधिसभा बैठक बस्दै,सुन तस्करीबारे एमालेले सरकारको जवाफ माग्ने
बुटवल,१० साउन । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा...