© २०२३
विद्युतीय सवारीमा चुलिँदो क्रेज: एक महिनामै ९०० वटा गाडी नेपाल भित्रिए
काठमाडौं । नेपालमा विद्युतीय सवारीप्रतिको क्रेज बढ्दो नै छ । भन्सार विभागले प्रकाशित गरेको चालु आर्थिक वर्षको ५ महिनाको आँकडाले पनि यस्तो देखाएको हो । विभागका अनुसार चालु आवको पाँच...