बुटवल, ५ वैशाख । नेपाल एयरलाईन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी जेठ २९ देखि अन्तर्राष्ट्रिय उडान भर्ने घोषणा स्थानीयलाई उत्साह जगाएको छ । पश्चिम नेपालको मुहार फेर्ने आशाको दियोको रुपमा हेरिएको यो विमानस्थल पूर्णरुपमा संचालनमा आएको खण्डमा शान्तिका अग्रदुत भगवान गौतम बुद्धको महिमा र जन्मस्थल लुम्बिनीको महत्वलाई बिश्व समुदायमा प्रचारप्रसार
काठमाडौं, ५ जेठ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर १२ हजार सात सय कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो । “नेपाल
बुटवल, ४ जेठ । व्यावसायिक घराना आईएमई ग्रुपको नेतृत्वमा बनेको बुटवलको लुम्बिनी केबलकार जेठ दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ । लुम्बिनी प्रदेशको पहिलो यो केबलकारको सञ्चालनले प्रदेश राजधानी बुटवलबाट दाङ सर्दा रुपन्देहीको ब्यापार व्यवसायमा परेको क्षतिलाई पुर्ति गर्नसक्ने अपेक्षा नीजि क्षेत्रको छ । बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउंपालिका–३
बुटवल, ३ जेठ । पार्कहरुले भोग्नुपरेका कानुनी जटिलता र नीतिगत समस्या पहिचान र समाधानमा साझा पहल गर्ने उद्देश्य सहित बुटवलमा यही जेठ ६ र ७ गते हुन लागेको पहिलो राष्ट्रिय पार्क सम्मेलनको तयारी करिब पूरा भएको आयोजकले जनाएका छन् । बुटवलको मणिमुकुन्दसेन उद्यान र तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान
बुटवल, ३० वैशाख । सात बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट –२०२३ तथा बिमस्टेकको रजत जयन्ती समारोह सम्पन्न भएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना, नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल (नाट्टा) को
बुटवल, २९ वैशाख । बुटवलमा हुने राष्ट्रिय पार्क सम्मलनको तयारी तीव्र पारिएको छ । पार्क सम्मेलन तयारीका विषयमा बिहीबार छलफल कार्यक्रम समेत सम्पन्न भएको छ । पार्क व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानूनी जटिलताका विषयमा बहस गरी स्पष्ट कानून बनाउन राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले बुटवलमा आगामी जेठमा राष्ट्रिय पार्क सम्मेलन
बुटवल,२५ बैसाख । हस्पिटालिटी क्षेत्रमा नेपालमै नौलोपन दिने गरी तिलोत्तमामा ५० करोड लगानीमा तीनतारे होटेल मोनामो प्यालेस सञ्चालनमा आउन लागेको छ । भलबारीबाट पश्चिम–दक्षिण पुरानो सडकमा १५ कठ्ठा क्षेत्रफलमा मोनामो प्यालेस निर्माणको अन्तिम चरणमा रहेको छ । यो होटेलको मुख्य आकर्षण र विशेषता पानी पोखरीमाथि २५० जना क्षमताको रेष्टुरेन्ट र
कपिलवस्तु, २४ बैशाख । बैशाख पूर्णिमाका दिन लुम्बिनीमा जन्मिएका शिशु सिद्धार्थ गौतमलाई राजकीय सम्मानका साथ गृह नगर प्राचिन कपिलवस्तुमा भित्र्याईएको छ । प्राचिन कपिलवस्तु दरबार (तिलौराकोट) मा बुद्धजयन्ती तथा प्रसुती उत्सवको आयोजना गरी शिशु सिद्धार्थलाई भित्र्याईएको हो । लुम्बिनीबाट बाजा गाजाका साथ ल्याईएका शिशु बुद्धलाई तौलिहवा नगर परिक्रममा गराई तिलौराकोट
बुटवल । २५६७ औँ बुद्ध जयन्ती एव लुम्बिनी दिवसका अवसरमा शुक्रवार बिहान शान्ति र्याली निकालिएको छ । संस्कृति पर्यटन तथा नागरिक उडडन मन्त्री सुदन किराँतीले शान्ति र्यालीको शुभारम्भ गरेका हुन् । लुम्बिनी मायादेवी मन्दिर परिसर हुँदै शान्तिदिप, केन्द्रीय नहर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म र्याली निकालिएको हो । मुल समारोहलाई प्रधानमन्त्री पुष्पकमल
भैरहवा, २० वैशाख । २५६७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०८० को तयारी पुरा भएको छ । यही वैशाख २२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जयन्ती मूल समारोहको उदघाटन गर्ने कार्यक्रम छ । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा २५६७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस विशेष समारोह