© २०२३
पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण
लुम्बिनी, ९ असोज । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेका छन् । पूर्वप्रधानमन्त्री नेपाललाई लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा,...