© २०२३
राहतको पर्खाइमा भुकम्पपीडित, आएको राहत सदरमुकाममै थुप्रियो
सुर्खेत, २१ कात्तिक । जाजरकोटको भेरी नगरपालिका–३ स्याँलाका मिनबहादुर विकको परिवार राहतको पर्खाइमा छन् । गएको शुक्रवार आएको भुकम्पले घर चर्किएपछि उनीहरु खुल्ला आकाशमुनि बस्दै आएका छन् । अहिले उनीहरु...