© २०२३
मन्त्री पद त्याग, तर शुभकामना र सरकारी सेवा सुविधा निरन्तर
बुटवल, ८ फागुन । लुम्बिनी प्रदेश सरकारमा मन्त्री नियुक्त भएकी माओवादी केन्द्रकी नेतृ कृष्णा केसीले पद अस्वीकार गरेपनि मन्त्रीकै हैसियतमा शुभकामना दिने र सेवा सुविधा लिने काम गरिरहेकी छन् ।...