ट्रेंडिंग:

>> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी

बविता र सिता मिस एण्ड मिसेज तीज

५ भाद्र २०७५, मंगलवार
५ भाद्र २०७५, मंगलवार

 एन्जोए लेडिज एण्ड जेन्स लांघाली व्युटी पार्लरको आयोजनामा बुटवलमा मिस एण्ड मिसेज तीज–२०७५ प्रतियोगीता को उपाधि बविता न्यौपाने र सिता कुँवरले जितेका छन्  महिलाहरूमा रहेको विभिन्न कलालाई बाहिर ल्याउने उद्देश्यले प्रतियोगीता आयोजना गरिएको आयोजक संस्थाकी सञ्चालक रेखा थापाले जानकारी दिईन् । प्रतियोगीतमा रूपन्देही जिल्लाका विभिन्न स्थानबाट करिव दुई दर्जन भन्दा बढि मिस र मिसेजहरूले सहभागीता जनाएका थिए ।
सोमबार बुटवलमा भएको फाईनल प्रतियोगितमा अन्तिम प्रतिष्पर्धीहरूलाई पछाडी पार्दै मिस तर्फ बविता न्यौपानेले टाईटल उपाधि कब्जा गरेकी हुन ।  मिस तर्फ उपाधि संगै उनले नगद १० हजारसहित आर्कषक गिफ्ट हयाम्पर समेत प्राप्त गरिन् । यस्तै फष्ट रनरअपमा विपना अधिकारी र सकेण्ड रनरअपमा खिम कुमारी थापा बिजयी भईन् । यस्तै मिसेजतर्फ सिता कुँवरले उपाधि कब्जा गरिन् । मिसेजतर्फ फष्ट रनर अपमा धन माया राना, सकेण्डमा कविता शर्मा न्यौपाने बिजेता बनिन् । अर्गनाईजर च्वाईस मिस तर्फ तिर्सना थापा, मिसेज तर्फ अस्मिना काफ्ले, भ्युअर च्वाईसमा खेम कुमारी थापा (मिस), विपना अधिकारी (मिसेज) र ग्रुप नृत्यमा स्मृती परियार विजेता बनिन् ।
प्रतियोगिताको निर्णयकमा बुलबुल श्रेष्ठ, पवन आचार्य, अर्जुन गाहा मगर, रिमा विसी, डा. मौसमी थापामगर लगायतले प्रतिष्पर्धीहरूलाई प्रश्न गरेका थिए । उपाधि विजेता सबैलाई प्रदेश सभा सदस्य थान कुमारी थापा, कमला देवी विश्वकर्मा र बरिष्ठ गायिका देविका बन्दनाले पुरस्कार प्रदान गरेको संयोजक आनिक राना मगरले जानकारी दिइन । कार्यक्रमको सहजीकरण रवि राना र गणेश रानाले गरेका थिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?