ट्रेंडिंग:

>> जसपा नेपाल सरकारबाट फिर्ता हुने, उपेन्द्रले आज राजीनामा दिंदै >> आजको मौसम : लुम्बिनीसहित ३ प्रदेशमा मेघगर्जनसहित वर्षा >> बुटवलमा बाढीले गराएको खबरदारी ! >> खोप अभियानलाई सबै मिलेर सफल बनाऔं >> पैसा कमाउँदै ‘गढवाको गौमुत्र’ >> ‘तीन खेती’ सिकाउँदै ज्ञान केन्द्र >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधानमन्त्री प्रचण्ड युद्ध अपराधी हुन्,तुरुन्त राजीनामा दिनुपर्छ : डा. केसी >> दम्पती मृत फेला >> अर्थतन्त्र सुधारका लागि राजनीतिक संरचना बदलौं : बाबुराम भट्टराई >> ९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स >> बिरामीको सहारा बन्दै स्वास्थ्य बिमा >> नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री >> संसदीय समिति बनाउन प्रधानमन्त्री सकारात्मक हुनहुन्छ- कांग्रेस >> तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ >> गिरीबन्धु टि–इस्टेट प्रकरणमा ओली सरकारलाई कारवाही गर्नुपर्छ : बालेन >> राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले दिए राजीनामा >> आज अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै >> चितवनमा गुडिरहेको स्कुल बसमा आगजनी >> खयरडांडामा कोरिए ऐतिहासिक देवदह झल्काउने २४ तस्वीर (फोटो फिचर) >> तिलोत्तमाको शंकरनगरमा स्कुटी ठोक्किंदा २ जना घाइते, एकको अवस्था गम्भीर >> भारी वर्षाले बुटवलका धेरै ठाउँ डुवानमा, न्यू होराइजनले दियो बिदा >> दाउन्ने सडकखण्ड अवरुद्ध >> १९७४ एडीले अमेरिकामा सांगितिक प्रस्तुती दिने >> दक्षिण एसियाली महिला सम्मेलन ललितपुरमा शुरु हुँदै >> अपाङ्गतासँगै गरिबीको अभावमा कुमारी >> गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण >> एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज >> लुम्बिनीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> चिदिका–रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली >> जनप्रतिनिधिलाई तनाव व्यवस्थापन तालिम >> नर्सिङ पेशाको गौरव र साख जोगाऊँ >> स्थानीय तहको आफ्नै लगानीमा साक्षरता >> व्यायाममा ‘तन्नेरीदेखि बृद्ध’ >> नेपालमा संघीयताका अवसर र चुनौति >> बुटवल–नारायणगढ सडकको प्रगति आधा मात्रै >> दाङमा दुइजना महिलाको हत्या >> मैत्रीपूर्ण फुटबलमा मदन भण्डारी स्पोर्टस एकेडेमी विजयी >> सोमबारदेखि बुटवलमा वडा कप क्रिकेट >> नेवारी संस्कारसंस्कृति जर्गेना गर्न सबै एकतावद्ध हुन जरुरी >> इस्मा दोहली सम्पर्क समाज रुपन्देहीको अधिवेशन सम्पन्न >> मेट्रो कलेजमा आर्ट अफ लिभिङको कार्यक्रम >> सर्वोदय पुस्तकालयको पाँचौ अधिवेशन सम्पन्न >> बुटवललाई अन्तरपालिका उपमेयर कपको उपाधि >> मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक >> म्याराथनको उपाधि रावल र भण्डारीलाई >> म यहाँसम्म आउनुमा ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयकै योगदान छः मन्त्री आचार्य >> मोदीलाई लक्षित गर्दै केजरीवालले भने–देशलाई तानाशाहीबाट बचाउनुपर्छ >> काँग्रेसले भन्यो– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्‌मा बोल्न दिइएन’

संघको ४६ अौ स्थापना दिवसको पुर्वसन्ध्यामा स्वस्थ्य शिविर तथा खाना खुवाउने कार्यक्रम

१३ मंसिर २०८०, बुधबार
१३ मंसिर २०८०, बुधबार

बुटवल, १३ मंसिर। रुपन्देही उद्योग संघको ४६ अौ स्थापना एवं अौधोगिक दिवसको पुर्वसन्ध्यामा मानव सेवा आश्रम भलबारीमा आश्रितहरुलाई स्वस्थ्य परिक्षण तथा खाना खुवाउने कार्यक्रम गरेको छ। शिविरको शुभारम्भ गर्दै संघका निवर्तमान अध्यक्ष माधव पौडेलले विगतबाट नै संस्थागत रुपमा सामाजिक कार्यमा सहयोग गर्दै आएको बताए। गौतमबुद्घ सामुदायिक मुटु अस्पताल स्थापना गरि स्वस्थ्य क्षेत्रमा योगदान दिएको भन्दै ब्यवसायिक विकाससंगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताए।

कार्यक्रममा संघका अध्यक्ष दिलिप सापकोटा, पुर्व अध्यक्ष बोनिन पिया, वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुलीले शुभकामना ब्यक्त गरे। गौतमबुद्घ सामुदायिक मुटु अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको संयोजक असोक कुवरले बताए। अस्पतालका मुटुरोग विशेषज्ञ डा गौतमलाल शाक्य, डा मिलन पोखरेलसहित ११ जनाको टिमले शिविरमा परिक्षण गरेका थिए। मुटु, मृगौला र सामान्य परिक्षणसहित ईको, ईसिजि, ल्याब परिक्षण र आवश्यक अौषधि समेत निशुल्क वितरण गरिने उनले बताए।

आश्रमका जिल्ला संयोजक टिकामाया थापाले यश क्षेत्रका ब्यवसायिक र सामाजिक संघसंस्थाहरुको सहयोगमा आश्रमलाई निरन्तर सहयोग हुदै आएको बताईन। हाल आश्रममा ८३ जना पुरुष, ३० जना महिला र १२ जना आश्रित छन।

स्थापना दिवस अन्तरगत संघसंस्थाहरुबिच मैत्रीपुर्ण ब्याडमिन्टन, रक्तदान, मंसिर १५ गते उद्योगी सम्मान सहित शुभकामना आदानप्रदान कार्यक्रम गरिने महासचिव हिरामणी भट्टराईले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?