© २०२३
ल्याण्ड पोलिङ विरुद्ध प्रदेश राजधानीमा जग्गाधनीको विरोध
लमही, ३ भदौ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकालाई व्यवस्थित शहरको रूपमा विकास गर्ने उद्देश्यका साथ प्रदेश पूर्वाधार प्राविधिकरणद्वारा सुरु गरेको जग्गा एकीकरण विवादमा परेको छ । राप्ती गाउँपालिकाको वडा नम्वर -२...