© २०२३
पाल्पाबाट रेडियो नेपालको एफएम रिले प्रशारण सुरु
पाल्पा, १२ माघ । रेडियो नेपालले पाल्पाको बगनासकाली गाउँपालिका—९ को बगनासडाँडाबाट एफएम रिले स्टेशन स्थापना गरी शुक्रबारदेखि प्रसारण सुरु गरेको छ । देशका सबै भू–भागमा रेडियो नेपालको प्रसारण पहुँच पु¥याउने...