ट्रेंडिंग:

>> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जले >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त

बन्दीपुर पर्यटन क्षेत्रको प्रचार गर्न पालिका र व्यवसायीको टोली रुपन्देहीमा

१२ पुष २०८०, बिहीबार
१२ पुष २०८०, बिहीबार

बुटवल ।

तनहुँको बन्दीपुर क्षेत्रको पर्यटन प्रवद्र्धनमा आएको टोलीले रुपन्देहीका विभिन्न औद्योगिक तथा पर्यटन व्यवसायीसँग अन्तरसंवाद गरेको छ । बिहीबार रुपन्देही उद्योग संघले टोलीलाई सम्मान तथा स्वागत गर्दै उद्योगी व्यवसायीले त्यहाँको पर्यटन प्रवद्र्धनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

तनहुँको बन्दीपुर पर्यटन क्षेत्रको विकासका लागि नमुना क्षेत्र हो अहिले उसले सबै क्षेत्रमा यसको थप प्रचारप्रसारका लागि हिंडेको छ । टोलीमा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा, बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधान, होटल संघ बन्दीपुरका अध्यक्ष संगिता प्रधानसहित पालिका तथा सो क्षेत्रमा रहेका पर्यटन व्यवसायी रहेका छन् ।

उनीहरुले बन्दीपुरको ऐतिहासिक, धार्मिक तथा पर्यटन क्षेत्रका विकासका लागि आफ्ना कार्ययोजना तथा सेवाग्राहीले त्यहाँ जाँदा पाउने सेवासुविधाबारे जानकारी दिँदै हिंडेका छन् । रुपन्देही उद्योग संघका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा र महासचिव हिरामणि भट्टराईको संचालनमा भएको कार्यक्रममा पूर्वअध्यक्ष बोनिन पिया, प्रथम उपाध्यक्ष जीवकान्त काफ्लेले पर्यटन क्षेत्रको विकासबाट नै आर्थिक समृद्धि हुने भएकाले ध्यान दिन आग्रह गरे ।

उनीहरुले सबै क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएकाले अन्य क्षेत्रभन्दा महंगो दररेट नगराउन र आफूले दिनसक्ने सेवाको मूल्य पहिले नै जानकारी दिन आग्रह गरेका थिए ।

बन्दीपुरको टोलीले बिहीबार नै अन्य व्यवसायिक संस्थासँग पनि अन्तरसंवाद गर्दै अन्य जिल्लामा जाने कार्यक्रम तय भएको अध्यक्ष सुरेन्द्र थापाले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?