© २०२३
विद्युत खरीद सम्झौतामा हस्ताक्षर
बुटवल, २६ असार । ह्याप्पी इनर्जी प्रालिले संखुवासभामा निर्माण गर्न लागेको ४० मेगावाटको माथिल्लो संखुवा खोला जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) मा हस्ताक्षर भएको छ । नेपाल विद्युत प्राधिकरण...