ट्रेंडिंग:

>> ‘तीन खेती’ सिकाउँदै ज्ञान केन्द्र >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधानमन्त्री प्रचण्ड युद्ध अपराधी हुन्,तुरुन्त राजीनामा दिनुपर्छ : डा. केसी >> दम्पती मृत फेला >> अर्थतन्त्र सुधारका लागि राजनीतिक संरचना बदलौं : बाबुराम भट्टराई >> ९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स >> बिरामीको सहारा बन्दै स्वास्थ्य बिमा >> नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री >> संसदीय समिति बनाउन प्रधानमन्त्री सकारात्मक हुनहुन्छ- कांग्रेस >> तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ >> गिरीबन्धु टि–इस्टेट प्रकरणमा ओली सरकारलाई कारवाही गर्नुपर्छ : बालेन >> राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले दिए राजीनामा >> आज अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै >> चितवनमा गुडिरहेको स्कुल बसमा आगजनी >> खयरडांडामा कोरिए ऐतिहासिक देवदह झल्काउने २४ तस्वीर (फोटो फिचर) >> तिलोत्तमाको शंकरनगरमा स्कुटी ठोक्किंदा २ जना घाइते, एकको अवस्था गम्भीर >> भारी वर्षाले बुटवलका धेरै ठाउँ डुवानमा, न्यू होराइजनले दियो बिदा >> दाउन्ने सडकखण्ड अवरुद्ध >> १९७४ एडीले अमेरिकामा सांगितिक प्रस्तुती दिने >> दक्षिण एसियाली महिला सम्मेलन ललितपुरमा शुरु हुँदै >> अपाङ्गतासँगै गरिबीको अभावमा कुमारी >> गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण >> एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज >> लुम्बिनीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> चिदिका–रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली >> जनप्रतिनिधिलाई तनाव व्यवस्थापन तालिम >> नर्सिङ पेशाको गौरव र साख जोगाऊँ >> स्थानीय तहको आफ्नै लगानीमा साक्षरता >> व्यायाममा ‘तन्नेरीदेखि बृद्ध’ >> नेपालमा संघीयताका अवसर र चुनौति >> बुटवल–नारायणगढ सडकको प्रगति आधा मात्रै >> दाङमा दुइजना महिलाको हत्या >> मैत्रीपूर्ण फुटबलमा मदन भण्डारी स्पोर्टस एकेडेमी विजयी >> सोमबारदेखि बुटवलमा वडा कप क्रिकेट >> नेवारी संस्कारसंस्कृति जर्गेना गर्न सबै एकतावद्ध हुन जरुरी >> इस्मा दोहली सम्पर्क समाज रुपन्देहीको अधिवेशन सम्पन्न >> मेट्रो कलेजमा आर्ट अफ लिभिङको कार्यक्रम >> सर्वोदय पुस्तकालयको पाँचौ अधिवेशन सम्पन्न >> बुटवललाई अन्तरपालिका उपमेयर कपको उपाधि >> मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक >> म्याराथनको उपाधि रावल र भण्डारीलाई >> म यहाँसम्म आउनुमा ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयकै योगदान छः मन्त्री आचार्य >> मोदीलाई लक्षित गर्दै केजरीवालले भने–देशलाई तानाशाहीबाट बचाउनुपर्छ >> काँग्रेसले भन्यो– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्‌मा बोल्न दिइएन’ >> चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली पूर्व सर्दै, सचेत रहन सुझाव >> दाङमा अटो दुर्घटना हुँदा चालकको मृत्यु >> मुठभेडतर्फ संघीय संसद >> नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा आधा काम सम्पन्न >> राज्यबाट सुविधा लिनेले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने बर्दघाटको निर्णय

मानव तस्करको नयाँ रुट भारत हुँदै ओमान र कुबेत

१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

चन्द्रौटा (कपिलवस्तु), १५ मंसिर । अवैध रूपमा कुवेत तथा ओमन जान लागेका ७ जना महिलालाई कपिलवस्तुबाट उद्दार गरिएको छ । उनीहरूलाई जिल्लाको चन्द्रौटाबाट उद्धार गरिएको शान्ति पूनः स्थापना गृह कपिलवस्तुले जनाएको छ ।
बुटवलबाट नेपालगन्ज हँुदै भारत भइ ओमान तथा कुबेत जान लागेको गोप्य सूचनाका आधारमा संस्थाकी संयोजक बसन्ती जिसीको नेतृत्वमा ३ जनाको टोलीले पिछा गरेको थियो । नेपाल प्रहरीको लगायतको सहयोगमा ती महिलालाई उद्वार गरिएको हो । संयोजक जिसीका अनुसार उनीहरू जागिरको प्रलोभनमा परी कुवेत तथा ओमन जान लागेको खुलेको छ । उद्वार गरिएका महिला उदयपुरकी १ जना, सप्तरीकी २ जना, चितवनकी १ जना, सुनसरीकी १ जना, झापाकी १ जना, सिन्धुपाल्चोक जिल्लाकी १ जना गरि ७ जना रहेको जनाइएको छ ।
उनीहरूसँग सोधपुछ गर्दा भारतको दिल्ली हुँदै एक जना ओमान तथा अन्य ६ जना दिल्ली हँुदै कुबेत जान लागेको रहस्य खुलेको थियो । घटनामा संलग्न अन्य व्यक्तिहरूको प्रहरीको सहयोगमा थप अनुसन्धन प्रक्रिया बढाइएको गृहकी कपिलवस्तु संयोजक बसन्ती जिसीले जानकारी दिइन् ।

पछिल्लो समय आर्थिक मन्दीको मारमा देश ग्रुजरी रहेको छ भने रोजगारी समेत गुमिरहेको छ । उद्योग, कलकारखाना समेत बन्द भैरहेका छन् । अर्थतन्त्र अस्तव्यस्त भएको अवस्था विद्यमान छ । मन्दीको प्रभाव हरेक क्षेत्रमा परेको देखिन्छ । तर खासगरी ग्रामिण भेगका आम नागरिकलाई भने गासबास समेत जुटाउन हम्मेहम्मे परेको छ । यस्तो परिस्थितमा रोजगारी खोज्दै भौतारिनु पनि स्वाभाविक नै हो । केहि समय यता भारत हुँदै तेस्रो मूलुक अवैधरूपमा जानेको संख्या बृद्धि भएको छ ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका निमित्त प्रमुख प्रहरी निरिक्षक अर्जुन बिकले मानव तस्कर डरलाग्दो समस्या भएको भन्दै यसलाई रोक्नको लागि प्रहरी प्रशासन को एकल प्रयासबाट संभव नभएका भन्दै सबैले हातेमालो गरेर अगाडी बढेमा न्यूनीकरण गर्न सकिने बताउँछन् । उनले पछिल्लो समयमा मानव तस्करहरूले अनेक उपाय लगाउने गरेको भन्दै यसको लागि सर्वप्रथम त सम्बन्धीत मानिसमा सचेतना आउनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np