ट्रेंडिंग:

>> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी

नवलपरासीमा यात्रु सहायता कक्ष सञ्चालन

२६ आश्विन २०८०, शुक्रबार
२६ आश्विन २०८०, शुक्रबार

बर्दघाट, २६ असोज ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । जिल्लाको ५ स्थानमा सहायता कक्ष सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख प्रहरी उपरिक्षक काजी कुमार आचार्यले जानकारी दिए ।

जिल्लाको बर्दघाट स्थित टि.सि.यन. चोक, भूमही चोक, सुनवल, परासी र महेशपुरमा कक्ष सञ्चालन गरिएको उनले बताए । चाडपर्वका बेला सवारीमा चाप बढने र बजार क्षेत्र सँगै चोक चौराहमा मानिसहरुको चहलपहल बढ्दा सहज ब्यवस्थापनको लागि कक्ष सञ्चालन गरिएको आचार्यले बताए ।

बर्दघाट स्थित टि सि यन चोकमा कक्षको उद्घाटन गर्दै पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले समुदाय र प्रहरी मिलेर सामाजिक कार्यमा अघि बढ्नु पर्ने बताए । उनले सडक सुरक्षाको लागि प्रहरी मात्र नभइ यात्रु, सवारी चालक लगायत सबैको उत्तिकै दायित्व रहने बताए ।

विशेषगरी चाडपर्वको बेला यात्रुको चाप बढ्ने, बाहिरबाट आउनेहरु चोकमा अलमलिने लगायतका कार्यक्रहरुलाई सहज ब्यवस्थापनको लागि कक्षको स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालको भनाई थियो । चाडपर्वमा यात्रुहरु ठगिने समेत सम्भावना रहेको हुँदा सम्बन्धित बस ब्यवसायी समिति, चालक लगायत पनि सचेत हुनुपर्नेमा उनले जोड दिए ।

यात्रु सहायता कक्ष चौविसै घण्टा सञ्चालनमा रहने र समुदाय प्रहरीको सँयुक्त कार्यक्रम रहेको समेत उनले बताए । उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजु खत्रीले सहायता कक्षमा यात्रुलाई गन्तब्यमा पुग्नको लागि जानकारी दिने, चालक सहचालकलाई दुर्घटना जोखिमका बारेमा जानकारी गराइने र राजमार्गमा हुनसक्ने समस्याको तत्काल समाधान गरिने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?