बिहान उठेर दुबै जना खेतीपातिको काममा लाग्छन् । श्रीमान् बारीमा जान्छन् भने श्रीमती घरधन्दा सकेर खेतीबारीमै जान्छिन् । उनीहरूको दैनिकी बिहान साँझ खेतबारीमा बित्छ । श्रीमान दिउँसोको समयमा कहिलेकाहीँ गाउँपालिकातिर पनि जान्छन् । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका–१ लाकुरी डाँडाका रमेश परियार र जानकी परियार दम्पती नै खेतीपातीमा लागेको छ । उनीहरू खेतीपातीमा मात्रै लागेका
सल्यानको कपुरकोटमा हरेक साताको दुई दिन लाग्ने तरकारी बजारमा शुक्रबार १६ लाख ३४ हजार रूपैयाँ भन्दा बढिको ताजा तरकारी र फलफूल व्यापारीहरूले किसानबाट खरिद गरेका छन् । यहाँ हप्ताको मंगलबार र शुक्रबार तरकारी बजार लाग्ने गर्छ । शुक्रबार किसानले आआफ्नो खेतबारीमा उत्पादन भएको कृषिजन्य उत्पादन बिक्री गरेका छन् । जसबाट १६ लाख ३४
नाम : भुवन खरालठेगाना : छत्रकोट गाउँपालिका–१ हुँगा गुल्मी । उमेर : २५ बर्षपढाइ : वि.ए.पासयुवा उमेरका उनलाई नत कुनै सहरिया प्रवृत्तिले छोयो नत दक्षिण कोरिया मोहले नै । उनको ध्यान कृषिमै गयो, त्यसमा पनि आफ्नै गाउँको पाखाबारीमा । उमेरले भर्खरै २५ बर्षमा लागेका भुवन खरालको उमेर चुलबुले युवा उमेर हो । तर उनी विगत ४ बर्षदेखि
दाङको तुल्सिपुर उपमहानगरपालिका वडा नं. १५ मा अबस्थित मलवार गाउँ तुलसीपुर देखी १० किलोमिटर पुर्व दक्षिणमा पर्छ । त्यस क्षेत्रमा धेरै जसो थारू समुदायका मानीस बसोवास गर्ने गर्दछन् । आफ्नो घरायसी प्रयोजनका लागि त्यस ठाउमा हाँस सबैको घरमा पालेको देखीन्छ । थारु समुदायमा धार्मिक कार्यका लागि हाँस र हाँसको अण्डा प्रयोग गर्ने भएकाले
गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका साविकका ६ वटा गाविस मिलेर बनेको गाउँपालिका हो । जसमा ६ वटा वडा रहेका छन् । साविकका हुँगा, पल्लिकोट, हर्दिनेटा, दिगाम, खर्ज्याङ्ग र दौँघा गाविस ८७.०१ वर्ग कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिकाको जनसंख्या २१ हजार ४ सय ८१ रहेको छ । अधिकांस कृषि क्षेत्रका लागेका यो गाउँपालिका को मुख्य
गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका –४ श्रृङ्गा रुक्सेका किसान डिल्लीराज कण्डेले आज भन्दा करिब ४ बर्ष पहिला सामान्य मौसमी खेती पाती गर्दथे । मौसमी रूपमा गहुँ, मकै बोहक अन्य खेतीतर्फ उनको खासै ध्यान गएको थिएन । तर अहिले कण्डेलको दैनिकी फेरिएको छ । उनी अहिले आफ्नो खेतबारीमा मकै, गहुँ मात्र होईन, टमाटर, सिमी, बोडी,
दक्षिण कोरियाबाट घर फर्केपछि के काम गर्ने होला भनेर अलमलिएका सुरेश घर्तिको आजभोलीको दिनचर्या बाख्राको स्याहार सुसारमा बित्ने गरेको छ । बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामको फापरखेतका घर्तिको दैनिकी बिहानदेखि साँझसम्मै बाख्राको हेरचाहमा बित्ने गरेको छ । घर नजिकैको गोठमा ४० वटा बाख्रा पालेका घर्ति बाख्राको खोर बनाउने, सरसफाई गर्ने र बाख्रा चराउने
रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ५ सेरुवा सुन्दरनगर बस्ने ५५ वर्षिय कृष्णकान्त शर्माले बाख्रापालनबाट मासिक १५ हजार आम्दानी गर्दै आएका छन् । वि.सं. २०६५ सालमा ५ हजारको लगानीमा सुरु गरेका शर्माले मरासिनी बाख्रा नामक फार्म सञ्चालन गर्दै आएका छन् । सानो लगानीमा सुरु गरेका उनले २०७३ सालमा साढे ११ कठ्ठा क्षेत्रफलमा करिब
च्याउ उत्पादक किसान संघले च्याउ किसानका समस्या समाधानको लागि प्रदेश नम्बर ५ का कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेललाई ज्ञापन पत्र बुझाएको छ । च्याउ उत्पादक किसान संघका केन्द्रीय सदस्य गंगाधर शर्मा नेतृत्वको एक टोलीले बुधबार प्रदेश नम्बर ५ की भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेललाई भेटर
मुख्य बाली मकैमा जंगली जनावरको उपद्रो बढ्न थालेपछि यहाँका किसानहरू चिन्तामा परेका छन् । जंगलबाट हुल बाँधेर आउने जंगली जनावरले कृषिजन्य उत्पादन नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका हुन् । जिल्लाको विभिन्न स्थानमा बंदेल, दुम्सी, बाँदर लगायतका जनावरले मकै, कोदो, धान, तरकारि बालीमा क्षती पु¥याएको किसानहरूले बताउँछन् ।वर्षभरि खाने अन्न जनावरले नष्ट पारेपछि