ट्रेंडिंग:

>> पूर्वप्रधानमन्त्री माधव नेपालले गरे चलचित्र नमेटिने घाउको आफ्नो दृश्यको डबिङ >> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

कृषि ज्ञान केन्द्र गुल्मी समिक्षा

११ चैत्र २०७९, शनिबार
११ चैत्र २०७९, शनिबार

गुल्मी (बुटवलटुडे), १० चैत – कृषि ज्ञान केन्द्र गुल्मीको आयोजनमा आर्थिक वर्ष २०८०÷०८१ को योजना तर्जुमाको विषयमा प्रारम्भिक छलफल तथा स्मार्ट कषि गाउँ कार्यक्रम अन्र्तगत समिक्षा कार्यक्रम सम्पन्न भएको छ । सदरमुकाम तम्घास स्थीत जिल्ला समन्वय समितिको सभाहलमा सञ्चालित कार्यक्रममा कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले कार्यालयबाट भएगरेका कामहरु र आगामी आर्थिक वर्षमा सञ्चालन गरिने कार्यक्रमहरुको बारेमा जानकारी गराएका हुन ।
जिल्ला स्थीत सम्पूर्ण स्थानीय तहका प्रमुख तथा उपप्रमुख एवं राजनीतिक दलहरुको सहभागिता रहेको उक्त कार्यक्रममा जिल्लामा स्मार्ट कृषि गाउँ कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजानु पर्ने सुझाव दिएका थिए । कार्यक्रममा स्मार्ट कृषि गाउँ कार्यक्रम संचालकहरुले पनि आफुले संचालन गरेका स्मार्टका कामहरुको बारेमा जानकारी गराएका थिए ।
समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले कार्यालयलाई जवाफदेही बनाउँदै संचालित कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दल र जनप्रतिनिधि सहित समिक्षा कार्यक्रमको आयोजना गरिएको बताए ।
कृषि ज्ञान केन्द्रद्वारा मुसिकोट नगरपालिका, धुर्कोट, छत्रकोट, गुल्मीदरबार, रुरुक्षेत्र र चन्द्रकोट गाउँपालिका सहित जिल्लाका छ स्थानमा स्मार्ट कृषि गाउँ कार्यक्रम संचालन गरिएको छ । सोही कार्यक्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई गुल्मीकी प्रमुख गंगा पोख्रेलले पनि परियोजनाको तर्फवाट जिल्लामा भएगरेका विभिन्न गतिविधिका साथै आगामी दिनमा गरिने कार्य योजनाहरुको बारेमा जानकारी गराएकी थिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?