© २०२३
डेंगी राेग नियन्त्रण अभियान सम्बन्धी सराेकारवालासँग अन्तक्र्रिया
चन्द्राैटा(कपिलवस्तु), २५ साउन । डेंगी राेग नियन्त्रण अभियान सम्बन्धि सराेकारवालाहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको छ । शिवराज नगरपालिकाकाे आयाेजनामा बिहीबार एक अन्तरक्रिया कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख...