© २०२३
प्रदेशकै ठूलो गैडहवा तालको प्रचार गर्न भलिबल प्रतियोगिता र सांस्कृतिक महोत्सव
बुटवल, ९ मंसिर । लुम्बिनी प्रदेशकै ठूलो भएर पनि ओझेलमा परेको रुपन्देहीको गैडहवा तालको प्रचार प्रसार र पर्यटकीय प्रवद्र्धनका लागि खुल्ला भलिबल प्रतियोगिता र सांस्कृतिक महोत्सव गरिने भएको छ ।...