© २०२३
कर्णालीका मुख्यमन्त्रीले भागबण्डा नटुङ्गिदै मागे विश्वासको मतः एमालेले के गर्ला ?
सुर्खेत, १९ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने तयारी गरेसँगै प्रदेशको राजनीतिले नयाँ तरंग लिने संकेत देखिएको छ । सत्ता गठबन्धनमा कर्णाली प्रदेश भागवण्डा नटुङ्गिदै शर्माले...