ट्रेंडिंग:

>> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै

कर्णालीको पञ्चवर्षीय योजनाका लागि सल्यानबाट सुझाव

५ चैत्र २०८०, सोमबार
५ चैत्र २०८०, सोमबार

सल्यान, ५ चैत । सल्यानमा कर्णाली प्रदेशको दोश्रो पञ्चवर्षीय योजना तर्जुमाका लागि कार्यशाला सम्पन्न भएको छ । कर्णाली प्रदेश योजना आयोगले जिल्ला स्थित सरोकारवालासंग छलफल तथा सुझाव संकलनका लागि एक दिने कार्यशाला सम्पन्न गरेको हो । जिल्ला समन्वय समितिको समन्वयमा भएको कार्यक्रममा विभिन्न समूह विभाजन गरी सुझावहरु संकलन गरिएको थियो ।

उत्पादनमुखी र रोजगारमूलक अर्थतन्त्र निर्माण गरी दिगो विकास, सुशासन र सामाजिक न्याय मार्फत समुन्नत कर्णाली निर्माण गर्ने लक्ष्यका साथ विविध उद्देश्यहरु प्राप्तीका लागि दोश्रो पञ्चवर्षीय योजना तर्जुमा गर्न लागिएको कर्णाली प्रदेश योजना आयोगले जनाएको छ । कार्यशालामा प्रदेश योजना आयोगका सदस्य जीत बहादुर शाहले पहिलो पञ्चवर्षीय योजनाको प्रगति र समीक्षा बारे प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरणमा उनले अनपेक्षित परिघटनाहरु, राजनीतिक अस्थीरता, संघीयताको सिकाई, परियोजना छनौट र कार्यान्वयनमा भएका कमजोरी, महत्वकांक्षि कार्यक्रम, संरचना तथा दक्ष जनशक्तिको अभाव लगाएतका कारणले प्रथम पञ्चवर्षीय योजना कार्यान्वयन अपेक्षा अनुसार हुन नसकेको निष्कर्ष सुनाएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल, उपप्रमुख असवीर बुढाथोकी, छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी, कुमाख गाउँपालिकाका अध्यक्ष मान बहादुर बुढाथोकी, त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावत, कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुन, प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी लगाएत स्थानीय तहका उपप्रमुखहरु, राजनीतिक दल, सुरक्षा निकाय, विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधी लगाएतले दोश्रो पञ्चवर्षीय योजना ९२०८१।०८२—२०८५।०८६० मा समेट्नुपर्ने विषयका सन्दर्भमा विभिन्न सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?