© २०२३
बुद्धभूमिका मेयरमाथि अनुदान र नियुक्तीमा कार्यकर्ता राखेको आरोप
चन्द्रौटा(कपिलवस्तु), २० असार । बुद्धभूमि नगरपालिकामा भएका गलत अभ्यासलाई सुधार गर्न एमालेले नगरप्रमुख केशव कुमार श्रेष्ठलाई ज्ञापन पत्र पेश गरिएको छ । एमाले बुद्धभूमि नगर कमिटीले मंगलबार नगरप्रमुख श्रेष्ठलाई नगरपालिकामा...