ट्रेंडिंग:

>> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला

रामग्राम पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

१९ असार २०८०, मंगलवार
१९ असार २०८०, मंगलवार

सुनवल, १९ असार ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकालाई पुर्ण खोप सुनिश्चित तथा दिगोपना भएको पालिका घोषणा गरिएको छ । मंगलबार जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समितिका संयोजक भगौति यादवले नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपन भएको पालिकाको रुपमा घोषणा गरेका हुन् । जन्मेदेखि १५ महिनासम्मका बालबालिकाले सबै प्रकारको खोप पाएको आधारमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख यादवले भौतिक पूर्वाधार मात्र नभएर नगरपालिकाले शिक्षा, स्वास्थ्य र समाजिक क्षेत्रको विकासमा पनि ध्यान दिनुपर्ने बताए । पृथ्वी चन्द्र अस्पताल लगाएतका स्वास्थ्य संस्थाको सुधारको आवश्यकता रहेकोमा यादवको जोड थियो ।

नगर प्रमुख धनपत यादवले नगरपालिका नगरबासीको स्वास्थ्यका बिषयमा गम्भीर रहेको बताउँदै १५ महिना भन्दा माथि ५९ महिना सम्मका खोप लगाउन छुटेका बालबालिकालाई पनि खोजौँ र खोपौँ अभियान चलाएर खोप प्रदान गरिएको बताए । नगरपालिकाले गाउँ गाउँबाटै सुत्केरी महिलाको भिडियो एक्सरे सहितको स्वास्थ्य परीक्षण सुरु गरेको र गभर्वती महिलालाई छ महिना पुग्ने पौष्टिक तत्व वितरण गर्देे आएको जानकारी दिए ।

कार्यक्रममा उपप्रमुख सम्झना चौधरी, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, रामग्राम १५ का वडा अध्यक्ष धनपत यादव, स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थी, पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मा लगायतले बोल्दै स्वास्थ्य क्षेत्रको परिवर्तनमा तीनै तहका सरकारको भूमिका हुनुपर्नेमा जोड दिएका सुक्रौली स्वास्थ्य चौकीका ईन्चार्ज बलराम सापकोटाले जानकारी दिए ।

नगरपालिकाको १८ वटै वडामा घरधुरी सर्वेक्षण मार्फत ३४ सय १७ बालबालिकालाई खोप प्रदान गरी पुर्ण खोप सुनिश्चित गरिएको जनस्वास्थ्य निरिक्षक सुरज हरिजनले बताए । खोजि अभियानका क्रममा १५ महिना सम्मका बालबालिका मध्ये ४ जनाले खोप नलगाएको पाईएकाले उनिहरुलाई खोप प्रदान गरिएको हरिजनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?