© २०२३
एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कंडेल दुई मतले विजयी,एक उपसचिव वाहेक सबै पदाधिकारी कंडेल प्यानलकै
बुटवल,२० भदौ । बुटवलमा जारी नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार अध्यक्षका प्रत्यासी हरि रिजाललाई २ मत मतले पराजित गर्दै कंडेल...