नायिका नन्दिता केसीले अति बिपन्न परिवारलाई राहत बितरण गरेकी छिन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाड न ६ नरपानी का अति बिपन्न ३५ घर परिवारलाई २५ केजि जिरा मन्सुरी चामल,२ केजि दाल,तेल, नुन,१२ थान माक्स बाडेकी हुन्। वडाका दुई जना डायलसिस बिरामिलाई ५५ हजारका दरले वडा अध्यक्ष कृष्ण प्रसाद आचार्यको रोहरणमा
गायक पुष्पन प्रधान र नेपाल आईडलका उत्कृष्ठ ५ मा परेका अमित बराललाई रूपन्देहीमा स्वागत गरिएको छ ।सैनामैना ४ मुर्गियामा रहेको पर्रोहा माध्यमिक विद्यालयमा भएको कार्यक्रममा गायक पुष्पन प्रधान र एपीवान टेलिभिजनबाट प्रशारित चर्चित रियालिटी शो नेपाल आईडल सिजनटु को टप फाईभमा पुग्न सफल मुर्गियाका अमित बराललाई एक कार्यक्रमको आयोजना गरी स्वागत
केही समय देखि सांगीतीक क्षेत्रमा पहिचान बनाउँदै गरेकी गायिका ईन्दीरा गैरेको नयाँ रोईला गीत बजारमा आउने भएको छ । गीत रेकर्डीङ्ग सहित भिडियो समेत छायांकन गरिएको छ । राशिका डिजिटलको प्रस्तुतिमा रोशन गैरे र इन्दिरा गैरेको रोइला गित ‘पेट पोलेको हो कि ?’ छायांकन सकिएको हो । लय शब्द, निर्देशन रोशन गैरेको रहेको गीतमा
अत्याधुनिक सुबिधा सम्पन्न चलचित्र हाउसहरू खुल्ने क्रममा बुटवलमा थप नयाँ प्रविधि सहितको चलचित्र हाउस खुलेको छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष प्रदिप कुमार उदयले आफ्नो बुटवलमा सुबिधा सम्पन्न द्वारिका उदय सिनेमा शुरु गरेका हुन् । केहि समय अघि इटहरीमा उदय र निर्माता छविराज ओझाले यस्तै सुबिधा सम्पन्न हल संचालनमा ल्याएका थिए ।
न्यु होराइजन अंग्रेजी आबासीय मावि बुटवलमा अन्तरसदनात्मक परम्परागत पोशाक प्रदर्शन प्रतियोगिता सम्पन्न भएको छ ।विद्यालयमा कक्षा ८,९ र १० बाट १ सय ५० बिद्यार्थीले सहभागिता जनाएका थिए । कार्यक्रममा न्यु होराइजनका प्राचार्य लोकनाथ उपाध्यायले विद्यार्थीहरूको धर्म संस्कृतिको संरक्षण र संबद्र्धन गर्नका लागि गरेको यसप्रकारको कार्यक्रमले उर्जा थपेको बताए । उनले न्यु होराईजन सामाजिक
उमेरले ५० कटिसकेका । महिलाको पहिरनमा सजिएका दुई जना पुरुष । जसलाइ मारुनी भनिन्छ । यस्तै एक जना पुरुसुङे र तीन जना मादले । शनिबार सल्यान त्रिवेणी गाउँपालिकाको पवित्र धार्मिक स्थल त्रिवेणी तिर्थशाला धामको प्रांगणमा मारुनी, पुरुसुङे र मादलेले भरपुर मनोरञ्जन दिए । मनोरञ्जन मात्रै दिएनन् । उहिलेको जमानाको याद पनि दिलाए । स्थानीय लोक कला संस्कृती
सगरमाथा डान्स सेन्टरको आयोजनामा गतवर्षदेखि हुँदै आएको राईज योर भ्वाईस सिजन टु को अडिसन यही मंसिर २७ गतेदेखि हुने भएको छ । यस क्षेत्रमा रहेका गायन प्रतिभाहरूबीच स्वस्थ प्रतिस्पर्धा गराई असल प्रतिभा जन्माउने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताको पहिलो अडिसन आगामी शनिबार नवलपरासीको बर्दघाटमा हुने आयेजकले जानकारी दिएको छ । आयोजकले सोमबार
बुटवलमा रहेका बिभिन्न क्षेत्रमा सकृय युवाहरूको संस्था फूलबारी गाइजले हालै हिमालय रोडीज सिजन टु प्रतियोगितामा बिजेता भैरहवाका आयुस श्रेष्ठलाई सम्मान गरेको छ । यस्तै उक्त प्रतियोगीताको टप सेभेनमा पर्न सफल बर्षा श्रेष्ठलाई पनि सम्मान गरेको हो । आईतबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी बिजेता आयुष श्रेष्ठलाई सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा बोल्दै
आउँदो पुष ५ गतेदेखि बुटवलमा सञ्चालन हुने लुम्बिनी एक्स्पो–७५, अन्तर्राष्ट्रिय व्यापार मेलामा प्रमुख आकर्षकको रूपमा रहेको सांस्कृतिक कार्यक्रमलाई विषेश बनाउनका लागिएको आयोजक जनाएका छन् । रूपन्देही व्यापार संघले १ सयभन्दा बढी राष्ट्रिय÷स्थानीय कलाकारहरूलाई प्रदर्शनीमा जमघट गराउनुका साथै विभिन्न प्रतियोगिताहरूलाई समावेश गरि मनोरञ्जन प्रदान गराउने लक्ष्य राखेको बताइएको छ । मेला मूल
लामो समय रूपन्देहीलाई कर्मथलो बनाएर संगितको क्षेत्रमा आफ्नो भिन्दै पहिचान बनाउने व्यक्ति हुन शितल शर्मा । उनी सबै संगित प्रेमीको ढुकढुकी छिन् । डम्म परेको जीउडाल, काली हिस्सी परेकी, मिठो स्वरकी धनी शितलको मिठो स्वर स्टेज चढेपछि सुन्न सकिन्छ । धेरैजसो देशभरि हुने मेला महोत्वसमा देखिने शितल स्टेज चढे पछि जस्तोसुकै चिसो मौसम